पर्वत । केबुल टिभीको तार टाग्ने क्रममा करेण्ट लागेर मोदी गाउँपालिकामा १ भुक सरौमा एक जनाको ज्यान गएको छ ।
केबुल तार विस्तार गर्ने क्रममा जिल्ला भोजपुर टम्केमैयु गाउँपालिका –५ का २१ बर्षिय डेबिट राईको मृत्यु भएको हो ।
माँझकिरात केबुल नेटवर्क प्रा.लि.कास्कीमा कार्यरत राई को लप्सीको बोटमा रहेको पुरानो केबुलको तार झिक्ने क्रममा करेण्ट लागेको थियो ।