Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

दाङमा लामखुट्टे धपाउन धुप बालेर सुत्दा आगलागी भइ एक वृद्धको मृत्यु

By kit 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>बैशाख ३, दाङ । दाङमा आगलागीमा परेर एक वृद्धको मृत्यु भएको छ ।<br></p><p>लामखुट्टे धपाउन धुप बालेर सुतेका राप्ती गाउँपालिका ७ छोट्टिसिसनीयाका ८० वर्षीय ज्यूरखन चौधरीको जलेर मृत्यु भएको हो ।</p><p>लामखुट्टे धपाउन बालेको धुप ओछ्यानमा सल्किएपछि आगो लागेर वृद्धको ज्यान गएको प्रहरीले जनाएको छ ।&nbsp; &nbsp;</p>