२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विप्लवको बन्दले काठमाडौँलाई छोएन (५ तश्वीर)

२०७६, ५ बैशाख बिहीबार ०३:४४

वैशाख ५, काठमाडौं । विप्लव समूहको बन्दका कारण देशका अन्य जिल्लाको जनजीवन प्रभावित रहे पनि उपत्यकामा खासै असर परेको छैन । काठमाडौं उपत्यकामा सवारी साधनहरु निर्वाध चलिरहेका छन् ।

बन्दको प्रभावले लामो दुरीका सवारी चलेका छैनन् । बिहानैदेखि लामो दुरीका राजमार्गहरुमा सवारी साधनहरु संचालनमा छैनन् । 

बन्दको प्रभाव प्रदेश नम्बर ६ र मा मा सबैभन्दा बढी रहेको छ । अधिकांश जिल्ला सदरमुकाममा नीजी सवारी साधानहरु फाटफुट चलेपनि जिल्लाबाट सार्वजनिक साधनहरु छुटेका छैनन् । बजारमा पसलहरु समेत बन्द छन् । बन्दले देशभरीका शिक्षण संस्थाहरु बन्द भएका छन् । त्यसो त अधिकांस बिद्यालयहरु बिदा रहेकाले शिक्षामा अन्य बेलाको बन्दमा जस्तो प्रभावमा परेको छैन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय