<p>बैशाख ११, घोराही । दाङमा नौ जनाले इजाजतप्राप्त हतियार प्रहरीलाई बुझाएका छन् । जिल्ला प्रहरी कार्यालय दाङले अवैध हातहतियार ३५ दिनभित्र बुझाउन सार्वजनिक सूचना जारी गरेपछि उनीहरुले हतियार बुझाएका हुन् ।<br></p><p>तुलसीपुर उपमहानगरपालिका– १३ फूलबारीका नौ जनाले हतियार बुझाएको प्रहरी नायब निरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिए ।</p><p>यसअघि चार थान अवैध हतियार सङ्कलन गरिएको थियो । शान्तिनगर गाउँपालिका– २ का विभिन्न गाउँबाट चार नाल बन्दुक सङ्कलन भएको पाण्डेले बताए । </p>
दाङमा नौ जनाले हतियार बुझाए
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

