२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

चन्द्रौटाबाट जन्मसिद्ध नागरिकता वितरण

२०७६, १२ बैशाख बिहीबार १०:५६

माधव बेल्वासे | वैशाख १२, कपिलवस्तु | कपिलवस्तुको ईलाका प्रशासन कार्यलय चन्द्रौटाले जन्मको आधारमा नागरिकता प्राप्त नागरिकका सन्तानलाई वंशजको नाताले नागरिकता  प्रमाण पत्र वितरण कार्य सुरु गरेको छ । 

विहिवार शिवराज नगरपालिका ६ वस्ने मन्नु कोरीलाई  कार्यलय प्रमुख बिजयराज पौडेलले जन्मको आधारमा नागरिकता  वितरण गर्दै उक्त वितरण कामको सुभारम्भ गरेको जानकारी दिए ।


विगत एक दशक देखी रोकीएको सो वितरण कार्य जिल्ला प्रशासन मार्फत वितरण गर्न परिपत्र आएकोले विरतण सुरुवात गरेको पौडेलले वताए । निवदेनहरु प्राप्त भएमा आवश्यक कागजात पुरा भएकाहरुलाई नागरिकता वितरण गरिने उनले वताए । पौडेलले नागरिकताको लागी वडा कार्यलय मार्फत सिफारीस चाहिने भएकाले वडामा आवश्यक कागजात भए नभएको वारे वुझन परिपत्र गरिएको वताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने