२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा परम्परागत पानी घट्ट लोप हुँदै

१२ बैशाख २०७६, बिहीबार १५:०८

टेकेन्द्र बोहरा । बैशाख १२, बझाङ । बझाङ जिल्लामा पनि पछिल्लो समय परम्परागत पानी घट्ट लोपहुने अवस्थामा पुगेका छन ।

पुर्खाहरूले घरेलु उद्योगका रूपमा प्रयोग गर्दै आएका पानी घट्टको साटो अहिले गाउँगाउँमा बिधुतिय मेसिनबाट चल्ने उद्योगहरू संञ्चालनमा आएपछि पानी घट्ट लोप हुदै गएका हुन्।


पहिले चामल, धान, गहुँ, मकै लगायतका अन्नबाली पिस्नको लागि घट्टमा लिने गरिन्थ्यो । अहिले भने विद्युतीय मेसिनबाट गाँउमै पिस्ने गरेका कारण पानी घट्ट लोप हुदै जयपृथ्वीनगरपालीका वडा नँ७ स्थानियवासी रमेश वोहराले बताए ।              

गाउँ घरमा आधुनिक विद्युतीय र डिजेलबाट चल्ने मिल स्थापना भएसंगै परम्परागत पानी घट्ट मात्र नभएर गाउँघरमा चल्न ढिकी, जाँतो समेत विस्तारै लोप हुन थालेका छन् । 

आधुनिक विद्युतीय र डिजेलका मिल गाउँमै स्थापना भएसँगै परम्परागत खाद्यान्न कुटानी, पिसानीका लागी प्रयोग गर्ने पानी घट्ट, जाँतो प्रयोग विहीन अवस्थामा रहेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य