बझाङमा परम्परागत पानी घट्ट लोप हुँदै

kit
By
kit
Bykit
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your...
1 Min Read

टेकेन्द्र बोहरा । बैशाख १२, बझाङ । बझाङ जिल्लामा पनि पछिल्लो समय परम्परागत पानी घट्ट लोपहुने अवस्थामा पुगेका छन ।

पुर्खाहरूले घरेलु उद्योगका रूपमा प्रयोग गर्दै आएका पानी घट्टको साटो अहिले गाउँगाउँमा बिधुतिय मेसिनबाट चल्ने उद्योगहरू संञ्चालनमा आएपछि पानी घट्ट लोप हुदै गएका हुन्।

पहिले चामल, धान, गहुँ, मकै लगायतका अन्नबाली पिस्नको लागि घट्टमा लिने गरिन्थ्यो । अहिले भने विद्युतीय मेसिनबाट गाँउमै पिस्ने गरेका कारण पानी घट्ट लोप हुदै जयपृथ्वीनगरपालीका वडा नँ७ स्थानियवासी रमेश वोहराले बताए ।

गाउँ घरमा आधुनिक विद्युतीय र डिजेलबाट चल्ने मिल स्थापना भएसंगै परम्परागत पानी घट्ट मात्र नभएर गाउँघरमा चल्न ढिकी, जाँतो समेत विस्तारै लोप हुन थालेका छन् ।

आधुनिक विद्युतीय र डिजेलका मिल गाउँमै स्थापना भएसँगै परम्परागत खाद्यान्न कुटानी, पिसानीका लागी प्रयोग गर्ने पानी घट्ट, जाँतो प्रयोग विहीन अवस्थामा रहेका हुन् ।

Share This Article
Bykit
Follow:
Kantipur Infotech is not just a service provider; we are your growth partners. We are dedicated to empowering your business, fostering innovation, and contributing to your success story.
Leave a Comment

Leave a Reply