२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

कर्णालीमा विकास बजेट बढाउन छलफल

२०७६, १२ बैशाख बिहीबार १५:२४

बैशाख १२, कालिकोट । सरकार बजेट निर्माणको अन्तीम चरणमा रहेको बेला कर्णालीमा विकास बजेट बढाउन काठमाडौंमा बिहिबार राष्ट्रिय बजेट छलफल कार्यक्रम आयोजना गरिएको छ ।  संमृद्धि र समानताका लागि समावेशी तथा न्यायोचित विकास भन्ने मुलनाराका साथ राष्ट्रिय बजेट माथिको छलफल कार्यक्रम आयोजना गरिएको हो ।


छलफल कार्यक्रमा अर्थबिध डाक्टर डील्लीराज खनालले कार्यपत्र प्रस्तुत गर्नु भयो । परम्परा देखि चलिआएको असमान स्रोत वितरण प्रकृयामा सुधार ल्याउन कार्यक्रमका सहभागीहरुले सरकारलाइ सुझाप दिएका छन् । सरकारको तथ्याक अनुसार बिकास निर्माणकामा सबै भन्दा पछाडी परेको कर्णाली प्रदेशलाइ उचित बजेट बिनियोजन गर्न किर्डाक नेपालकी महासचिव सम्झना मल्लले छलफल कार्यक्रका अनुरोध गरिन् ।


कर्णाली प्रदेशको पुर्वाधार तथा सामाजिक विकासका लागि राष्ट्रिय योजना आयोगले तयार गर्ने १५ औ विकास बजेटमा बिषेश ब्यवस्था गरिने राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा पुष्पराज कडेलले बताए ।  कर्णालीमा कर्णालीको विकास तथा संबृद्धीका लागि राष्ट्रिय गौरवका आयोजनाहरु संचालन गर्नु पर्ने राष्ट्रिय योजना आयोगका उपाध्याक्ष प्रा.डा पुष्पराज कडेलले बताए ।        छलफलमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा पुष्पराज कडेल आयोगका सदस्य द्धोय डा.राम कुमार फुयाल,मीनबहादुर शाही, कर्णाली बाट प्रतिनिधित्व गर्ने राष्ट्रिय सभा तथा प्रतिनिधि सभासदस्य र जनप्रतिनिधि पत्रकारहरुकोे उपस्थिती रहेको थियो । कर्णालीमा समुचित बिकास बजेट नजाने गरेको किर्डाक नेपालका कार्यक्रम निर्देक गोबिन्द्र बहादुर शाहीले बताए । छलफल कार्यक्रमको आयोजना किर्डाक नेपालले गरेको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने