2026-09-13 08:17 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङ : वनमा निरन्तर ढडेलो, तीन सय हेक्टर वन नष्ट

वैशाख १५, घोराही । घोराही– ५ धर्नास्थित पाण्डवेश्वर मन्दिर धारापानीको धार्मिक वन क्षेत्रमा शनिबारदेखि आगलागी भएको छ । डिभिजन वन कार्यालयबाट कर्मचारी र प्रहरी आगो निभाउन हम्मेहम्मे प¥यो । 

अहिले दाङको धेरै जङ्गलमा आगलागी भएको छ । आगलागीका कारण वन नाश भएको छ । आफैँ आगो लगाउने र आगो ननिभाउने प्रवृतिका कारण डढेलो नियन्त्रण गर्न समस्या भएको वनका कर्मचारी बताउँछन् । गत चैतको अन्तिम सातादेखि हालसम्म जिल्लामा करीब ३०० हेक्टर वन डढेलोले नष्ट भइसकेको छ । 

त्यस्तै घोराही उपमहानगरपालिका– ४ पालुथान सामुदायिक वनमा समेत आगो लागेको छ । गर्मीसँगै आगो फैलिने क्रम बढेको छ । गाउँ पनि जोखिममा पर्न थालेको छ । रामपुर क्षेत्रको सरयु सामुदायिक वन, पाण्डबेश्वर मन्दिरको धार्मिक वन, धर्नाको जनभावना सामुदायिक वन र गौरी सामुदायिक वनमा आगो लागेको वन डिभिजन कार्यालय घोराहीका सूचना अधिकारी खिमबहादुर केसीले जानकारी दिनुभयो । आगलागी हँुदा वन्यजन्तु मर्ने र वन मासिँदै गएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन