४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

जर्मन प्रविधिवाट पाचँ हजार कुखुरापालन

१६ बैशाख २०७६, सोमबार १५:०२

माधव बेल्वासे । वैसाख १६, कपिलवस्तु । कपिलवस्तुको शिवराज नगपालिका वडा न ४ मा डकहियामा जिल्लामै पहिलो पटक जर्मन प्रविधि केज सिस्टमवाट कुखुरा पालन सुरु गरिएको छ । स्थानिय ४० वर्षिय युवराज अधिकारीले विगत एक दशक देखी सामान्य रुपमा कुखुरापालन(लेयर्स) गर्दै आएका थिए । पछिल्लो एक महिना देखी अधिकारीले जर्मन प्रविधि वाट ५ हजार कुखुरा पालन सुरु गरेका छन । अधिकारी एग्रो पोडक्ट नाम वाट संचालन गरेको उक्त व्यावसाय अन्य फर्म भन्दा फरक छ ।


कुखुरा वस्ने छुटा छुटै ठाउ, कुखुरालाई दाना खानको लागी सहज,पानीको सुविधा र कुखुराको फोहोरो तल्लो तालामा जाने भएको यो प्रविधि फरक देखिएको हो । लामो समय देखी समान्य खोरमा कुखुरा पालन गरेका अधिकारीले यो प्रविधिले सहज भएको वताए ।

३ सय वाट सुरु गरेका अधिकारीले अहिले ५ हजार वढी कुखुरला पालन गरेका छन । सुरुमा केहि असहज भएपनि अहिले भने राम्रो भएको उनले वताए ।केज सिस्टमको खोर बनाउदा करिव २५ लाखको लागत मा निमार्ण गरेका छन । खोर र कुखुरा राख्दा ५० लाख  लागत लागेको अधिकारीले वताए ।“कपिलवस्तु जिल्लामै नभएको प्रविधिवाट कुखुरापालन गरेको छु ,सफल हुने आशा छ”अधिकारीले भने ।  वैदेशिक रोजगारीको तयारी गरेका अधिकारीले सफल नभएपछी कुखुरा पालन तर्फ लागेका हुन ।

सुरुको वर्ष वाट नै राम्रो आम्दानी भएपछी अधिकारीले वाह्र सय कुखुरा राखेको थिए । कुखुरापालन ब्यावासाय वाट आफुले राम्रो आम्दानी गरेको उनले वताए ।अधिकारीले भने “वार्षिक ८ लाख वढी कमाई हुने गरेको छ,ब्यावासाय वाट सन्तुष्ट छु” ।कुखुराले अव अण्डा दिन सुरु गरेको वताए । दैनिक करिव ४ हजार ५ सय अण्डा  उत्पादन हुने गरेको जनाए । एक्लैले सह्यारसुसारमा समस्या भएको हुदाँ अव एक जना कर्मचारी राख्ने तयारीमा रहेको वताए । सामान्य व्यापारीको अण्डा लिन आउने भएपनि ठुला तथा टाढाका व्यापारीहरुाई पुर्याउन पर्ने वताए ।

वैदेशिक रोजगारीमा जाने युवालाई अधिकारीले नेपाल मै केहि गर्न सुझाव दिने गर्दछन । सामान्य लागनी बाटै राम्रो आम्दानी गर्न सकिने धेरै पेशाहरु रहेकोले युवाहरु व्यावसाय तर्फ लाग्नुपर्ने वताए ।

सोमवार शिवराज नगरपालिकाका उपप्रमुख शिवकुमारी थारुले अनुगमन गरेकी छिन । जिल्लमै पहिलो पटक नया प्रविधि वाट ब्यावसाय सुरु गरेकोमा धन्यावद दिईन । नगरपालिकाका सवै नागरिकहरु वेरोजगार बस्न नपर्ने दिन आएको भन्दै अव सवैलले कुनै न कुनै काम गर्नुपर्ने वताइन । पाच हजार कुखुरा ठुलो परिमाण भएको भन्दै स्थानित तह वाट अनुदान र अन्य सहयोगको लागी सकारात्मक रहेको वताइन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ