2026-09-13 11:39 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कन्चनपुर - KNC

प्रभात बिद्या निकेतन माध्यमिक विद्यालयको व्यवस्थापन समिति अध्यक्षमा सिंह

भाष्कर के.सी । बैशाख १८, कञ्चनपुर । प्रभात बिद्या निकेतन माध्यमिक विद्यालयले व्यवस्थापन समिति चयन गरेको छ  । बसन्तपुरमा गुठि समितिका अध्यक्ष श्री चक्र देव भट्टको अध्यक्षतामा भी न पा १६ का वडा अध्यक्ष सुरेन्द्र बिष्टको प्रमुख अतिथिमा रहेको भेलाले प्रभात बिद्या निकेतनको बिद्यालय ब्यवस्थापन समितिको अध्यक्षमा प्रेम बहादुर सिंह , सदस्यमा डिल्ली राज पनेरु, भगवती थापा, हर्क बहादुर धामि, शिक्षक प्रतिनिधि मा सहायक प्र अ यज्ञ राज पाण्डेय र सदस्य सचिवमा प्र.अ. शंकर दत्त भट्ट सर्वसम्मतिले चयन गरको हो ।

शिक्षक अविभावक संघको अध्यक्षमा राम प्रशाद भट्ट सदस्यमा भारति सिंह, केशव भट्ट , कलावति बिस्ट, राजेन्द्र बहादुर चन्द, मन्जु कठायत, शेर बहादुर दमाई , मानमति जोशि,  रामेश्वर प्रशाद पाठक, बिनिता थापा र सदस्य सचिवमा प्र अ शंकर दत्त भट्ट सर्वसम्मतिले चयन हुनु भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले