२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कालिकोट - KLK

आगलागी भएका घर निर्माणका लागि इन्द्रेणीको २३ लाख सहयोग

२०७६, १९ बैशाख बिहीबार १६:१९

बैशाख १९, कालिकोट । खाडा आगलागी पीडितको आवास निर्माणका लागि इन्द्रेणी समूहले २३ लाख रुपैयाँ सहयोग गरेको छ । नहरीनाथमा आयोजित बृहत साँस्कृतिक मेलामा भाग लिन कालिकोट आएको इन्द्रेणी समूहले आगलागी पीडितका लागि विहीबार रकम हस्तान्तरण गरेको छ । नरहरीनाथको कुमालगाउँमा विहीबार आयोजित कार्यक्रममा इन्द्रेणीका सञ्चालक कृष्ण कँडेलले पलाता गाएँ पालिका अध्यक्ष लक्ष्मण बहादुर बमलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

इन्द्रेणी समूहले प्रदान गरेको सहयोग रकम जिल्ला समन्वय समिति कालिकोटका अध्यक्ष अनिपाल शाही र नरहरीनाथ गाउँपालिका अध्यक्ष धीरबहादुर बिष्टले संयुक्त रुपमा पलाता गाउँपालिका अध्यक्ष बमलाई हस्तान्तरण गरेका हुन् । खाडामा आगलागीमा जलेका तीन घर निर्माणका लागि उक्त रकम हस्तान्तरण गरिएको इन्दे्रणीका सञ्चालक कँडेलले बताए । उनले सरकारले जिम्मा दिए आवश्यक मापदण्डसहितको खाडा निर्माणका लागि इन्द्रेणी समूह तयार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने