२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

गाउँपालिका अध्यक्षले गाडी भाडा तिरेनन्

२०७६, २५ बैशाख बुधबार ०७:१८

टेकेन्द्र बोहरा | बैशाख २५, बझाङ | बझाङको सुर्मा गाँउपालिका अध्यक्ष नरबहादुर बोहराले गाडि रिजर्भ लिएर भाडा नदिएको गुनासो आएको छ ।

बझाङको सुर्मा गाँवडा नं २ का स्थानिय बासिन्दा गाडी धनी मिन बहादुर बोहरालाई भाडा नदिएको गुनासो गरेका छन ।

गाउँपालिका अध्यक्ष लगाएत वडाध्यक्षहरूले संयुक्त रूपमा गाडी रिजर्भ गरेको रकम नदिएको उनले गुनासो गरेका  हुन ।

सुर्मा गाँउपालिकाले २ महिना पहिले गाडी भाडामा लिएर रिजर्भ गरेको रुपैयाँ माग्दा गाडी भाडा दिनुको साटो गाँपालिका अध्यक्ष बोहराले गाडीधनी बोहरालाई धम्काएका छन् ।

तर यस बिषयमा कुरा गर्दा  अध्यक्ष बोहराले मंङ्गलवार बिहान गाडी भाडा बाफतको रकम माग्न आएको र केही रूपैयाँ दिईसकेको र बाँकी रुपैयाँ  केही दिनपछी दिने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते