Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

दार्चुलामा झुन्डिएको अवस्थामा २६ वर्षीय युवकको शव फेला

By साझासवाल 1 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>बैशाख २७, दार्चुला । </b>दार्चुलाको मार्मा गाउँपालिका-१ पाकुमा बस्ने वीरबल महराका २६ वर्षीय छोरा दलबहादुर महराको&nbsp; झुन्डिएको अवस्थामा फेला परेका छ। उनको शव प्लाष्टिकको डोरीले पासो लगाइ झुण्डिएको अवस्थामा फेला परेको प्रहरी निरीक्षक रबिन्द्र कठायतले जानकारी दिए<br></p><p>शुक्रबार बिहान आफन्तले टेलिफोनमार्फत घट्नाबारे जानकारी गराएपछि प्रहरी निरीक्षक सुरेश विकको नेतृत्वमा प्रहरी टोलीले घटनाबारे अनुसन्धान गरिरहेको छ।<br></p>