2026-07-11 04:47 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

बिराट महायज्ञको तयारी पूरा

2019-05-13



शिला पाण्डे/पर्वत । विश्वकै अग्लो शिवपार्वतीको मुत्र्ति बनाउनको लागि गुप्तेश्वर धार्मिक मेला हुने भएको छ । यहि जेठ १ देखि ११ गतेसम्म  श्रीमदशिवपुराण सामुहिक तुलादान,गुप्तेश्वर विराट कोटिहोम तथा  गुप्तेश्वर धार्मिक मेलाको सम्पूर्ण तयारी पूरा भएको हो ।

महायज्ञको पूर्वसन्धायमा कार्यक्रम मूल आयोजक समितिले शान्ति पदयात्रा सहित कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको पत्रकार सम्मेलन गरी जनाएको छ ।

सामुहिक तुलादानमा ६ हजारभन्दा बढी सहभागी हुने आयोजकले जनाएको छ ।  पार्वतीको जन्मस्थान पाङ, मुक्तिनाथ क्षेत्र र जनकपुरलाई जोड्ने गरी धार्मिक पर्यटनलाई प्रर्वद्धनको लागि कोटिहोम महायज्ञको आयोजना गरिएको आयोजकले जनाएको छ ।

कार्यक्रमको उद्घाटन राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनाले गर्ने आयोजकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट