2026-09-13 10:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

टेलिकमद्वारा निशुल्क सिमकार्ड बितरण

सम्राट सिंह | बझाङ ३०, बैशाख | नेपाल टेलिकमले विकट हिमाली जिल्ला बझाङमा निशुल्क सिमकार्ड बितरण गरेको छ ।  टेलिकमले जिल्लाको बुंगल नगरपालिकाको देउलीकोट,दहबगर र जयपृथ्वी नगरपालिकाको ग्वानीमा नयाँ नमस्ते टावर निर्माण गरेपछि त्यस क्षेत्रका बासिन्दाहरुलाई निशुल्क सिमकार्ड बितरण गरेको हो ।

टेलिकमले हिमाली जिल्ला बझाङ आएर ५० रुपियाँ ब्यालेन्स भएको सिमकार्ड निशुल्क बितरण गर्दा जनतामा खुसी छाएको जयपृथ्वी नगरपालिका १० घर भएकी बिना रसाइलीले बताइन । उनले भनिन् टेलिकमले निशुल्क सिमकार्ड बितरण गरेर निम्न आयस्रोत भएका दिनदुखीहरु मन जितेको छ ।

देउलीकोट र दहबगर गरी ४ सय ६० सिमकार्डहरु बितरण गरी सकेको टेलिकमले आज चैनपुरमा रहेको नेपाल टेलिकमको कार्यालयमा निशुल्क सिमकार्ड बितरण कार्य शुरु भएको छ ।

जिल्लाको ३ ठाउँमा नयाँ नमस्ते टावरहरु निर्माण भएपछि नेपाल टेलिकमको केन्द्रिय कार्यालयको निर्णय अनुसार त्यस क्षेत्रका बासिन्दाहरुलाई निशुल्क नमस्ते सिमकार्ड बितरण गरेको नेपाल टेलिकमका सहायक व्यापार अधिकृत बसोल ढुंगेलले बताए । 

जिल्लामा हाल सिडिएमए ( स्काई),नमस्ते,स्मार्ट, एनसेल लगायतले सेवा दिदै आइरहेका छन । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले