२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

जबरजस्ती करणी गर्ने भारतीय नागरिक पक्राउ

२०७६, २ जेष्ठ बिहीबार १५:१३

माधव बेल्वासे | जेठ २, कपिलवस्तु | कपिलवस्तुको कृष्णनगरमा जवरजस्ती करणी गरेको आरोपमा एक भारतीय युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

भारतको सिद्धार्थनगर बस्ने २६ वर्षिय शम्भु प्रजापतीलाई नियन्त्रण लिएको वताइएको छ । प्रजापतीले विभिन्न बाहाना बनाई भारतको मुम्वई घर बताउने १५ वर्षिय किशोरीलाई जवरजस्ती करणी गरेको वताईको छ । कृष्णनगरमा रहेको एक होटलमा राखी जवरजस्ती करणी गरेको भन्दै पिडित किशोरीले प्रहरीलाई उजुरी गरेकी छिन ।

पिडितको उजुरीको आधारमा पिडकलाई पक्राउ गरी कारवार्हीको प्रकृया अगाडि वढेको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुमा प्रहरी नायब उपरिक्षक देबेन्द्र पाण्डेले वताए ।  पिडित किशोरीलाई अहिले आफन्त नेपालको संरक्षणमा राखिएको संस्थाको संयोजक केसर बिशकर्माले जानकारी दिए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने