Skip to content
Friday, July 17, 2026 Nepali Online Media

सिराहामा हात्तीले आक्रमणबाट एक जनाको मृत्यु

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

जेठ ४, सिरहा । सिराहामा हात्तीकाे आक्रमणमा एक वृद्धाकाे मृत्यु भएको छ ।  शुक्रवार राति हात्तीले किच्दा गोलबजार नगरपालिका १० धर्मपुर गैरीटोलकी ७० वर्षीया बुद्धमाया मगरको ज्यान गएको हो ।

हात्तीले एक्कासी आक्रमण गर्दा मगरकाे मृत्यु भएको हो ।

पोष्टमार्टमको लागि महिलाको शव रामकुमार सारदा उमाप्रसाद मुरारका अस्पताल लहान लगिएको छ । हात्तीले गोलबजार नगरपालीका १ मुक्सारमा दुईवटा घर समेत भत्काएको प्रहरीले बताएको छ ।