२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कारबाहीमा छ आतङ्ककारी मारिए

२०७६, ४ जेष्ठ शनिबार ०८:०१

जेठ ४, कुन्दुज (रासस /सिन्ह्वा) | अफगानिस्तानको उत्तर प्रान्त कुन्दुजमा सुरक्षा अधिकारीहरुले गएराति गरेको सुरक्षा कारबाहीमा परी ६ आतङ्ककारी मारिनुको साथै अन्य चार जना घाइते भएका एक स्थानीय अधिकारीले शनिबार जानकारी दिएका छन् । 

कुन्दुज प्रान्तको प्रान्तीय राजधानी कुन्दुज शहरको उत्तरी बाहिरी इलाका अआक मस्जिद क्षेत्रमा लुकेर बसेका तालिबान  लडाकू समूहलक्षित सेनाको विशेषबलले सुरक्षा कारबाही जारी राखेका प्रान्तीय सरकारका प्रवक्ता मुतुल्लाह मुरादीले सिन्ह्वा समाचार समितिलाई जानकारी दिनु भएको छ । 

 तालिबान लडाकू समूह लुकेर बसेका सो स्थानमा कारबाहीको क्रममा कम्तीमा छ सदिग्ध आतङ्ककारी पक्राउ पर्नुको साथै हातहतियारहरु पनि कब्जामा लिएको र विशेष सुरक्षाबलले जानकारी दिएको छ । यस कारबाहीमा सुरक्षाबलतर्फ भने कुनै क्षति नभएको बताइएको छ । 

गत अप्रिलमा तालिबान लडाकू समूहले सरकारी कर्मचारी र सुरक्षा अधिकारी लक्षित भीषण आक्रमण शुरु गरेयता अफगानिस्तानका ३४ वटा प्रान्तमध्ये २५ वटामा अझै तालिबान लडाकू समूह र सुरक्षा अधिकारीबीच भिडन्त जारी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा