Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

बागलुङमा भलिवल पोलले च्यापिएर बालकको ज्यान गयो

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p>कमल पौडेल | जेठ १४, बागलुङ | बडिगाड गाउँपालिका वडा नं. १ दगामा भलिवल पोलले च्यापीएर एक वालकको ज्यान गएको छ। सोहि स्थानका जंग वहादुर पुनका ७ वर्षिय छोरा निर्मल पुनको उपचारको क्रममा मृत्यू भएको प्रहरीले जनाएको छ ।&nbsp;<br></p><p>दगातुन्डाडा प्राविको कक्षा २ मा अध्ययनरत पुनको सोमबार साँझ स्थानीय युवाहरुले वलको नेट तानिरहेको समयमा पोल ढल्दा नजिकै रहेका बेला टाउकोमा गम्भिर चोट लागेको र उपचारको क्रममा ज्यान गएको स्थानियले वताएका छन् ।&nbsp;</p><p>शवलाई मंगलवार दिउसो पोष्टमाटमको लागी इलाका प्रहरी कार्यालय हरिचौर पठाइएको छ । सो समयमा खेलीरहेका युवाहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भैरहेको प्रहरीचौकी खर्वाङले जनाएको छ।</p>