४ पुष २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

एक्कासि किन भेटे कृष्णनगरका मेयर शाहले पत्रकारहरुलाई

१६ जेष्ठ २०७६, बिहीबार १६:१७

माधव बेल्वासे | जेठ १६, कपिलवस्तु | कपिलवस्तुको कृष्णनगर नगरपालिका का मेयर रजत प्रताप शाहले एकाएक विहिवार दिउसो पत्रकारहरु सग भेट गरेका छन । कृष्णनगर नगरपालिका र सोहि नगरपालिकामा कार्यरत साकिर अहमद शाहको विषयमा संचार माध्यममा समाचार आएपछि मेयर शाहले पत्रकारहरुलाई वोलाएका हुन ।

केहि दिन अघि विभिन्न अनलाईन मिडियाहरुमा नगरपालिकाका नगर प्रमुख र कर्मचारी साकिर अहमद शाह भारतिय नागरिक भएको र नगरपालिकामा आर्थिक अनियमितता भएको  भन्ने समाचार प्रकाशन भएको थियो । उक्त समाचारमा नगरपालिकाको गम्भीर ध्यानाकर्षण भएको भन्दै यस्ता भ्रामक निन्दनिय कपोकल्पीत र कार्य प्रति नगरपालिकाले घोर आपत्ति जनाएको मेयर शाहले वताए ।

नगरप्रमुख शाहले जारी गरेको प्रेस विज्ञप्तीमा  कृष्णनगर नगरपालिका प्रमुख संग भारतिय पासैपोर्ट नभएको समाचार झुटो भएको उल्लेख भएको गरिएको छ । संगै नगरपालिकामा आर्थिक अनियमितता नभएको र भ्रष्ट्राचार विरुद्ध शुन्य सहनशीलता कायम गरिएको कोहि कसैबाट कमि कमजोरी भएको गरेको पाइएमा छानी विन गरी कानुनी कारबार्हि गरिने उल्लेख भएको छ ।  नगर प्रमुख रजतप्रताप शाह द्धारा हस्ताक्षरित विज्ञप्तीमा नगरपालिका कर्मचारी शाकिर अहमद शाह नेपाली नागरिक भएको, नगरपालिकामा कुनै आर्थिक अनियमितता नगरेको र भारतिय निर्वाचनका दिन उनी र्कालयमा हाजिर भई काम गरेको सिसि टिभि फुटेज समेत रहेकोले केहि संचार माध्यमले आवेगको भरमा आरोप लगाएकोप्रति पनि ध्यान आर्कषण भएको जनाएका छन । 

नगरमा भष्ट्रचारलाई शुन्यमा झार्न कडा निगरानी  गरिएकोले कमिशन खान पल्केकाहरुले नगरपालिका विरुद्ध अफवाह फैलाउने प्रयासमा लागेको उनले जनाए । नगरपालिकामा आर्थिक अनियमितता भएको झुटो र कपोकल्पित कुराहरु बाहिर आएको प्रति आफ्नो ध्यान आर्कषण भएको समेत उनले बताए ।

तश्वीरमा: कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाह 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस् : मन्त्री खरेल राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदै : रास्वपा चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह युक्रेनमा लक्ष्य हासिल हुने पुटिनको दाबी ट्रम्प प्रशासनद्वारा अमेरिकाको ग्रिन कार्ड लटरी स्थगित स्वास्थ्य परीक्षण शुल्कमा पुनरावलोकन गर्दै मन्त्रालय एमालेको काँधमा असाधारण जिम्मेवारी छ ः अध्यक्ष ओली मानसिक स्वास्थ्यबारे खुलेर कुरा गर्न सञ्चारमन्त्री खरेलको आग्रह कटुवा पेस्तोलसहित युवा पक्राउ भैरहवाको मौसम नखुलेपछि भरतपुरतर्फ उडे रवि लामिछाने टिकटक–अमेरिका संयुक्त उद्यम सम्झौता गायनबाट अभिनयतर्फ समीर स्वदेशमै दुःख गर्नसके विदेशिनु पर्दैन देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ योजना र नतिजा विश्लेषणबिनाको खर्चले राज्यप्रतिको विश्वास घट्दै गयो: उद्योगमन्त्री सिन्हा एमाले नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक बस्दै सुनको मूल्य तोलामा २ हजारले घट्यो विदेश पठाइदिने भन्दै ४९ लाख १४ हजार ठगी गर्ने पक्राउ