Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

खानेपानी डिभिजन कार्यालय बागलुङद्वारा खानेपानीको अनुगमन

२०७६, १८ जेष्ठ शनिबार ०१:२५

कमल पौडेल | जेठ १८, बागलुङ | जिल्ला समन्वय समिती बागलुङका उपप्रमुख विष्णु प्रसाद भुसाल, खानेपानी डिभिजन कार्यालय बागलुङका प्रमुख प्रेम प्रसाद डोटेल, इन्जिनियर इश्वरी प्रसाद शर्मा लगाएतले टोलीले दनिया, खर्वाङ लिफ्टिीङ खानेपानी आयोजनाको निर्माणाधिन स्थलको अनुगमन गरेको छ । 


टोलीले गुणस्तरीय काम गर्न निर्देशन दिँदै समयमा काम सक्न र थप वजेटको समेत काम गर्न निर्माण कम्पनीलाई आग्रह गरेको हो । भौतिक पूर्वाधार मन्त्रालयले चालु वर्षमै थप ५० लाख थप्ने योजना वनाएको भन्दै उपप्रमुख भुसालले कामलाई तिव्रता दिन निर्देशन दिनुभएको छ । 


डिभिजन खानेपानी बागलुङका प्रमुख डोटेलले ट्यांकी निर्माण गर्दा भौगोलीक बनावट अनुसार वेस विस्तार गर्न सुझाउनुभएको थियो। गण्डकी प्रदेश को भौतिक पूर्वाधार मन्त्रालय अन्तरगत खानेपानी डिभिजन कार्यालय बागलुङबाट सञ्चालित सो योजनाबाट बडिगाड गाउँपालिका वडा नं. २, सिमलचौर, दनिया, खर्वाङ बजार लगाएतका क्षेत्रका वासिन्दाहरु लाभान्वित हुनेछ। हाल पर्वतका निर्माण व्यावसायी गिरिजा तिवारीले ठेक्का प्राप्त गरि काम चलिरहेको छ । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित