Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

जलवायु प्रदुषण नियन्त्रण सम्बन्धि जनचेतना अभिवृद्धि कार्यक्रम सम्पन्न

२०७६, २१ जेष्ठ मंगलवार १६:१९

सम्राट सिंह | जेठ २१, बझाङ | जिल्ला स्वास्थ्य कार्यालय बझाङमा जलवायु प्रदुषण नियन्त्रण सम्बन्धि जनचेतना अभिबृद्घि कार्यक्रम सम्पन्न भएको छ । जिल्ला स्वास्थ्य कार्यालय बझाङले जलवायु प्रदुषण नियन्त्रण सम्बन्धि आयोजना गरेको जनचेतना अभिबृद्घि कार्यक्रम मंगलबार सम्पन्न भएको हो ।

कार्यालयले कार्यक्रममा जयपृथ्वी नगरपालिकाका जन प्रतिनिधि,संञ्चारकर्मी तथा अन्य सरोकारवाला हरुलाई जलवायु परिवर्तनका प्रभावहरु तथा जलवायु प्रदुषण न्यूनिकरण सम्बन्धि छलफल भएको थियो ।

जनचेतना अभिबृद्घि कार्यक्रममा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख भानुभक्त जोशीले जलवायु परिवर्तनले जैविक विविधतामा ह्रास,कृषि उत्पादनमा कमी लगायत मानव स्वास्थ्यमा प्रतिकुल प्रभाव र सामाजिक क्षेत्रमा नकारात्मक असर तथा जलवायु प्रदुषण न्यूनिकरण बारे जानकारी गराएका थिए । 


माथिको तश्विरमा: जिल्ला स्वास्थ्य कार्यालयले आयोजना गरेको जनचेतना अभिवृद्धि कार्यक्रममा आफ्ना धारणा राख्दै जिल्ला अस्पतालका डाक्टर संदिप ओखेडा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै