2026-09-13 08:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङ: पहिरोले विद्युत गृह पुरियो, झण्डै ३ सय घरधुरी अन्धकारमा

सम्राट सिंह | जेठ २३, बझाङ | पहिरोले विद्युत गृह पुरिदा झण्डै ३ सय घरधुरी अन्धकारमा बस्न बाध्य भएका छन । जिल्लाको मष्टा गाउँपालिकामा १ मा संञ्चालन भएको डुग्रीगाड लघु जल विद्युत आयोजनाको विद्युत गृह पहिरोले पुरिदा सेवाग्राही अन्धकारमा बस्न बाध्य भएका हुन ।

मंगलवार दिउँसो एक्कासी विद्युतको गृहको माथीबाट सुख्खा पहिरो खस्दा अठार किलोवाट क्षमता भएको पावरहाउस बन्द भएको स्थानिय बिरेन्द्र रोकायाले बताए । पहिरोले विद्युत गृह पुरिदा मष्टा गाउँपालिका का लेकी, जिन्नाडा,समदेउ र डुग्रीका बासिन्दाहरु अन्धकार बस्न बाध्य भएको उनको भनाइ छ । 

पहिरोले विद्युत गृह पुरिदा विद्यार्र्थीहरुलाई पठनपाठनमा समस्या भएको छ भने उद्योग धन्दाहरु पनि बन्द भएका छन । पहिरोले विद्युत गृह पुरिदा झन्डै २५ लाख वरावरको क्षती भएको डुग्रीगाड लघु जल विद्युत आयोजनाका अध्यक्ष नवराज रोकायाले बताए । उक्त आयोजना झण्डै १ करोड लागतमा निर्माण भएको थियो ।  

माथिको तश्व्विरमा: पहिरोले पुरिदा क्षती भएका विद्युतका मेसिनहरु/ तस्बीर: सम्राट सिंह/सास/बझांग 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले