२०८२, १७ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

दलित छात्रालाई छात्रावृत्ति प्रदान

२०७६, २९ जेष्ठ बुधबार १७:१८

दान बहादुर बुढा | जेठ २९, मुगु | जिल्लाभरका अति विपन्न आर्थिक अभावमा पठन पाठनमा समस्या झेलिरहेका दलित छात्रा लाई दलित छात्रावृति प्रदान गरीएको छ ।

 लामो समय देखि अति विपन्न आर्थिक अभावमा पठन पाठनमा समस्या झेलीरहेका बिद्याीर्थीलाई छात्रावृति प्रदान गर्दै आएको ग्रामिण समुदायक संस्था जिएस एस मुगुले यो बर्षपनि १९ जना दलित छात्रालाई छात्रावृत्ति प्रदान गरेको हो । बुधबार मुगु सदुमुकाम गमगढीमा एक औपचारीक कार्यक्रमको आयोजना गरी स्नातक स्तरसम्म अध्ययन गर्ने १० जना दलित छात्रालाई ९ हजारका दरले र मावि स्तरका बिद्यार्थीलाई स्टेशनरी सामान,लत्ता कपडा र पोषाक सिलाउनको लागी नगद ७ सयका दरले  गरी १९ जना दलित छात्रा लाई छात्रावृत्ति प्रदान गरीएको ग्रामिण समुदायक सस्था जि एस एस मुगुका कार्यक्रम संयोजक बासु रावलले जानकारी दिए । उनका अनुसार आर्थिक अभावले बिद्यालय जान नसक्ने अबस्था भएका जिल्ला भरका दलित छात्रालाई छनोट गरी छात्रावृत्ति प्रदान गरीएको बताए । 


दिएको सामान सिह सदुपयो होस पढाईमा देवा पुगोर पढ्ने इच्छा भएका तर आर्थिक अभावले बिद्यालय जान नसक्ने गरिब बिपत्न घर परिवारमा रहेका अति गरीब दतित छात्रालाई बिद्यालय सामाग्रीहरु सहयोग गर्ने गरेको सस्थाका अध्क्षय बलराम साहनिले बताएका छन ।

यो बर्ष मात्र दलित छात्रा छात्रावृत्ति कार्यक्रम अनुसार २ लाख भन्दा बढीको सामाग्री र नगद सहयोग गरिएको छ । मुगु जिल्लाको शैक्षिक अबस्था खस्कदो अबस्थामा रहेको र यस्का बाबजुत दलित छात्रा लाई बिद्यालय स्तरमा पहुँच बढाउन, उनिहरुको मानविय बिकास गर्न यो कार्यक्रम गर्दै आएको र दलित छात्रा वृत्ति कार्यक्रमले  दलित छात्रालाई थप टेवा पुगेको जिएस एसका अध्यक्ष बलराम साहनीले बताए । विगत २०६७ साल देखि यो कार्यक्रम लाई निरन्तता दिदै आएको बताउदै अध्यक्ष साहनीले यहिले सम्ममा २५५ जना दलित छात्रालाई सहयोग गरेका र त्यस मध्ये १८ जना प्राविधिक तर्फ स्वरोजगार भएका छन भने १६ जना अस्थाई  तथा करार रोजगारी पाएका र १ जना नेपाल सरकारको स्थायी कर्मचारी भएको जानकारी दिए । 


छात्रावृत्ति पाएसंगै खुसी हुदै रारा बहुमुखी क्याम्पसमा बिएड दोस्रो सेमेस्टरमा अध्यनरत छात्रा सन्तोषि नेपालीले छात्रावृत्ति कार्यक्रमले जिवन परिर्वतन गरेको बताईन । भर्ना गर्ने पंैसा  नहुने बेला बिद्यालय छाड्नुको विकल्प बाहेक अरु केहि नरहेको अवस्थामा यो सहयोगले आर्थिक विपन्न भएका दलित छात्रा लाई बिद्यालय जान धेरै सहज भएको नेपालीको भनाई छ । 

छात्रावृत्ती प्रदान कार्यक्रममा सहभागि भएका  जिल्ला समन्वय समितका प्रमुख पुर्ण बहादुर रोकायाले  शिक्षा प्राप्ती जागिर खान र भौतिक बिकास मात्र नभई मानविय बिकास पनी अपरिहार्य भएको र बिकास निमाणमा लगानि गरेको भए सबैले देख्न सक्छे यो गरिव दलित छात्राहरुको पढाईका टेवा पुर्याउर्ने उद्यले यो बिद्यालय सामाग्रहरु बितरण गरिएइको हो सहि सदुपयोग हो र अभिभावकले पनि कापि कलम,सहि सदुपयोग भए नभएको समयमा बिदालय मा गहि चेक गर्ने र घरमा समेत अनुगमन गनु पनि जरुल रहेको रोकायाले बताएका छन  । 


यी नानिहरुले एक बर्ष भरी पढाईमा खर्चहुने बिद्यालय सामाग्रहरु दिएको छौ । सस्थाको मुख्य लक्ष्य एसईई पास गरी प्राबिधीक शिक्षा तर्फ पढाई सम्म सहयोग भईरहेको छ । प्राबिधीत शिक्षा तर्फ आक्षण हुनको लागी यो छात्रा बृति दिर्ने लक्ष्य रहेको दिएको सामाग्रीहरुको सहि सदुपयोग नभएको बिगतका बर्षहरुका पाईएको छ । यो सामाग्रीहरुको सहि प्रयोग गरी नियमित बिद्यालयमा जानको लागी छात्राहरुलाई सुझाव सल्लाह आर्थिक सहयोग सपोट गर्ने यूएमएन कलस्टरका शिक्षा अधिकृत हिरालाल क्षेष्ठले बताएका छन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण बीचमा थुप्रै उतारचढाव भए पनि अन्ततः सिंगै देश अहिले निर्वाचनमय भएको छ: प्रचण्ड चुनाव र होलीमा समेत बन्दी प्रत्यक्षीकरणका लागि सर्वोच्च खुला रहने अरुण नदीको बेलीब्रिज भाँचियो प्रविधिमैत्री बन्दै काठमाडौँ महानगरपालिकाका सामुदायिक विद्यालय निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला