२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बिवाहका बिषयमा बिवाद आएपछि ललिताको हत्या गरेको खुलासा

२०७६, १९ असार बिहीबार १७:४५

सुनिल कुँवर | असार १९, काठमाडौँ | असार १६ गते बझाङको बुङ्गल नगरपालिका २ दहबगर बस्ति घर भएकी २० बर्षिय  ललिता कुमारी धामी राति खोचेभगाड टाँन्का स्थित सडकमा  मृतक भेटिय पछि घटना रहस्यमय बन्दै गएको थियो | 

कालंगा हाइड्रो प्रा लिमा काम गर्दै आएका जेसिबीका चालक डडेल्धुराको परशुराम नगरपालिका ५ जोगबुडा बस्ने २६ बर्षिय माधब बोहराले हत्त्या गरेको स्वीकारेका छन् | 

ललिता स्थानीय महेन्द्र उमावि गिरौको  कक्षा १२मा अध्ययनरथ थिइन् | मृतक अबस्थामा भेटिय पछि प्रहरीले शंकास्पद व्यक्तिको खोजि गरिरहेको थियो | प्रहरीका आनुसार ललिताको प्रेम सम्बन्ध माधब संग रहेको बुझीएको छ | स्थानीयले पनि बेलाबेलामा माधवले ललितालाई फोन गर्ने गरेको बताएका थिए |

 ललिता र माधव विच विवाह गर्ने विषयमा विवाद भए पछि माधव बोहराले  हत्या गरेकाे हुँ भनी स्वीकार गरेका छन् । उक्त हत्त्या स्विकार गरे पछि बोहरा लाई ज्यान सम्बन्धि कसुरमा मुद्दा  दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ |


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने