२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

ललिताको हात्यारालाई कारबाहीको माग गर्दै विद्यार्थी आन्दोलन

२०७६, २० असार शुक्रबार ०८:३२

सुनिल कुँवर | असार २०, काठमाडौँ | ललिताको हत्यारालाई कारबाहीको माग गर्दै विद्यार्थीहरुले आज बिहान बझाङको बुङ्गल नगरपालिका घेराउ गरेका छन् | 

दहबगर देखि  बुङ्गल नगरपालिकाको कार्यालय सम्म नाराबाजी गर्दै महिला हिंसा अन्त्य गर्नुपर्ने माग गरेका छन् | 

ललितालाई न्याय दे  ! महिला हिंसा अन्त्य गर , हत्यारालाई फासी दे , भन्दै नारा लगाएका छन् | ललिता गिरौ माविमा  कक्षा १२ मा अध्यनरत थिइन | बझाङको बुङ्गल नगरपालिका २  स्थित मल्ला बस्ति घर भएकि  २० बर्षिया ललीता कुमारी धामीको बलत्कार पछि हत्या गरिएको स्थनीयले बताउदै आएका छन् |

 उनी मंगलबार  लछिबगर सडक खण्डको टाङ्का भन्ने ठाउमा रोडको छेउमै  मृत अवस्थामा भेटिएकी हुन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने