Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २० जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

आगामी दुई दिनको मौसम कस्तो रहनेछ ( हेर्नुहोस )

२०७६, २३ असार सोमबार ०६:०८

असार २३, काठमाडौँ | आज  देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली  हुने मौसम  पूर्वानुमान महाशाखाले जनाएको छ | महाशाखाका अनुसार  देशका धेरै भू-भागहरुमा वर्षाको सम्भावना, एक दुई स्थानहरुमा भारि वर्षाको संभावना रहेको छ |

 सोमबार राति भने देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहने छ | देशका धेरै भू-भागहरुमा वर्षाको सम्भावना र थोरै स्थानहरुमा भारि वर्षाको संभावना रहेको छ |

असार २४ गते (मंगलवार)  दिउसो देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ।

देशका धेरै भू-भागहरुमा वर्षाको सम्भावना छ। देशको थोरै स्थानहरुमा भारि वर्षाको संभावना रहेको छ भने राति देशका अधिकांश भू-भागमा सामान्य देखि पूर्ण बदली रहनेछ। 

देशका धेरै भू-भागमा वर्षाको सम्भावना रहेको र  थोरै स्थानहरुमा भारि वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश प्रतिनिधि सभाको बैठकमा विपक्षी दलको अवरोध जारी प्रधानमन्त्रीको अभिव्यक्तिबारे ताली बजाउने सांसदलाई प्रश्न गरौं: गगन थापा