२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङका मुकेशराज जोशी गिनिज बुकमा नाम लेखाउँने तयारीमा

२०७६, २३ असार सोमबार १६:४०

असार २३, काठमाडौँ | बझाङको जयपृथ्वी नगरपालीका वडा नँ ८ जोसिगाँउका मुकेसराज जोशी गिनीज बुकमा नाम लेखाउने तयारीमा जुटेका छन् ।

जोसिले  गिनीज वुकमा नाम लेखाउन १ सय २१ घण्टा लामो समयसम्म पुस्तकहरु पढेर जोशीले गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउने तयारीमा रहेको उनका आफन्तहरुले बताएका छन । 

१ सय २१ घण्टा लामो सयमसम्म किताब पढ्ने जोशीले इतिहास, नेपाली भागवत गिता पुराण लगाएत विभिन्न प्रख्यात व्यक्तिहरूको जीवनी तथा अन्य किताबहरू पढ्ने बताएका छन ।

 यसभन्दा अगाडि यो विधामा नेपालकै दीपक शर्माको नाम थियो, उनले १ सय १३ घण्टासम्म बिभिन्न बिधाका पुस्तकहरु पढेर सन् २००८ मा गिनिज बुकमा नाम लेखाएका थिए भने केही दिन अधिमात्र नाइजेरीयाका एक युवकले १ सय २० घन्टा पढेर शर्माको ब्रेक तोडेका थिए तर उनले प्रक्रिया नमिलेर प्रमाण पाउन भने सकेका छैनन् । फेरी नेपालको प्रतिनिधित्व गदै जोशी तयारी अवस्थामा रहेका छन । 

मुकेशले गिनिज बुकमा नाम लेखाउन स्वीकृति समेत पाईसकेका छन । जोसिका अनुसार भदौ २३ गते काठमान्डौमा आफू वर्ल्ड रेकर्ड जजहरुका सामु उपस्थित हुने बताए । साथै आफ्नो आर्थिक अवस्था कमजोर भएका कारण सवैलाई सहयोग गर्न पनि उनले आग्रह गरेका छन् । जोशि अहिले काठमाडौँको रोयल क्यासीनोमा काम गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने