२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाँके - BNK

नेपालगन्जका युवाको मलेसिया मृत्यू

२०७६, २६ असार बिहीबार ०८:२२

असार २६, कोहलपुर । रोजगारीको शिलशिलामा मलेसिया पुगेका बाँके नेपालगन्जका एक युवाको मृत्यू भएको छ । नेपालगन्जका युवा दिनेश पौडेलको सडक दुर्घटनामा परेर मलेसियामा मृत्यू भएको हो । 

मलेसियाको पोटकेलाङ स्थित ‌‌वस्पोट नजिकै काम सकेर फर्कने क्रममा ट्रकले ठक्कर दिँदा उनको घटनास्थल मै मृत्यू भएको बताइएको छ । बिगत २ बर्ष देखि पोटकेलाङको गोज एण्ड डोम इन्टर्प्राइजेज एसडिएन बिएचडी कम्पनीमा कार्यरत पौडेलको बिपरीत दिशाबाट आएको ट्रकले ठक्कर दिदा मंगलबार बिहान ज्यान गएको थियो । उनको शवं पोस्टमार्टमको लागी केलाङ हस्पिटलमा लगिएको मलेसियाबाट पुरुषत्वम कार्की ढोलीले जानकारी दिए ।

 उनका अनुसार आवश्यक कागजात र कानुनी प्रक्रिया पु¥याई पौडेलको शवंलाई नेपाल पठाउने प्रक्रियामा कम्पनी रहेको छ । मृतक पौडेलको आत्माको चिर शान्ती र शोकाकुल परिवारजन प्रती धैर्य धारणको कामना गर्दै प्रवासि नेपाली हातेमालो कल्याणकारी समाज पोटकेलाङ मलेसियाले शोकसभा आयोजना समेत गरेको थियो । रोजगारीको शिलशिलामा खाडि मुलुक पुगेका नेपालीहरुको विभिन्न कारणले मृत्यू हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते