२०८२, २३ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

अनलाइनमार्फत ८० लाख ठगी गर्ने महोत्तरीका २ सहित तीन जना प्रहरीको फन्दामा

२०७६, ३१ असार मंगलवार १६:०३

असार ३१, काठमाडौँ । सस्तो मूल्यमा सामान पठाइदिन्छु भन्दै अनलाइनमार्फत विज्ञापन गरी रकम ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा तीन जनालाई महानगरीय अपराध महाशाखा टेकुले पक्राउ गरेको छ । 

उनीहरुलाई आज बिहान काठमाडौँ महानगरपालिका–१६ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा वडा नं १६ नयाँबजार बस्ने भारत उत्तर प्रदेश घर भएका ३० वर्षीय आकिव जावेद, काठमाडौँ क्षेत्रपाटी बस्ने महोत्तरी सोनमा गाउँपालिका–७ का २० वर्षीय एमडी सगिर शेख र नयाँबजार बस्ने महोत्तरी गौशाला नगरपालिका–५ का २२ वर्षीय यमदादुल मोमिन छन् । 

मोबाइल ह्वाट्स एप, इमो, भाइबर, फेसबुकलगायतका सामाजिक सञ्जालमा फेसबुक पेज बनाई विदेशबाट ब्राण्डेड ल्यापटप, मोबाइल, क्यामेरा, घडी, शृङ्गारलगायतका सामान सस्तो मूल्यमा पठाइदिने विज्ञापन गरी ठगी गरेका उनीहरुले एक महीनाको समयमा रु ८० लाखभन्दा बढी रकम ठगी गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुल्न आएको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
श्रम स्वीकृति रोक्का र शुल्क कडाइको असर: वैदेशिक रोजगारको माग क्रमश खुम्चदै विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी