२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुका कर्णसिंह नेपाली ६६ बर्षको उमेरमा अ, आ सिक्दै

२०७६, ५ श्रावण आईतवार ०६:०२

दान बहादुर बुढा  | साउन ५, मुगु  |  नेपाल सरकारले पछिल्लो समयलाई साक्षरता देश घोषणा गर्ने लक्ष्य अनुसार मुगु जिल्ला छायानाथ रारा नगरपालिका वडा नम्बर ६ तलिघुई गाँउका ६६ बर्षका कर्णसिह नेपाली हिजो आज अ,आ पढ्दै छन ।

"पहिला आफ्नो उम्मेरमा पढ्ने लेख्ने चलन निकै कम थियो त्यति खेरा पढीयोन हिजो आज जुन सुकै ठाँउमा जादा पढ्न लेख्न अनिवाय भएको छ सरकारले पनि लेख्न पढ्न नसक्नेहरुलाई पनि सेवा सुबिधा नदिने भन्छ  सामाजिक सुरक्षा भत्ता लिन जादा पनि नाम नलेख्न सक्नेपालाई भत्ता नदिने भने पछि बाध्य भएर हिजो अजा साक्षरता शिक्षा कक्षामा गएर अ,आ सिक्दै गरेको छु" | कर्णसिंह नेपालिले बताएका छन ।  

सरकारले साक्षरता नेपाल घोषणा गर्ने नितिलाई लक्षीत गरेर छायानाथ रारा नगरपालिका अन्तर गर्त वडा नम्बर ६,७,८ अन्तरगर्त रहेका स्थानिय बसीहरुको १३ बटा बस्तीमा रहेका लेख्न  पढ्न आफ्नो दस्तखत गर्न नसक्ने  स्थानिय बासीहरुलाई प्रतेक समुहमा १० जनालाई गरी १सय ३० जनालाई हिजो आज साक्षरता बनाउनको लागी हरेक दिन बेलुकाको समय मिलाएर २,२ घण्टा साक्षरता शिक्षा पढाउने गरेको रारा सामुदायक सिकाई केन्द्रका अध्क्षय सल बहादुर रावलले बताएका छन । 

साक्षरता कक्षा ३ महिना सम्म सन्चालन गरीने छ । जेष्ठ एक गते बाट सन्चालन हुदै आईरहेको साक्षरता कक्षामा झ्यारी गाँउमा रहेका १० जना लेख पढ् र नाम समेत लेख्न नसक्ने १० जना मध्य हिजो आज ८ जनाले  पाठ पढ्न लेख्न र नाम लेख्न सक्ने भएका छन । अब साक्षरता कक्षा सन्चालन हुदा बाकी १ महिना रहेको छ सबैलाई पूर्ण साक्षरता बनाउने लक्ष्य रहेको रारा सिकाई अध्यान केन्द्र मुगुकी सहयोगी कार्यकर्ता सुकुमा रावलले बताएकी छन । 

पुर्ण नगर साक्षरता घोषणा गर्ने तयारीको लागी तिब्र अधि बढी रहेको समयमा छायानाथ रारा नगरपालिका भित्र रहेको बिभिन्न २६ बस्तीमा रहेका स्थानिय बासी नाम लेख्न नसक्ने पढ्न लेख्न नसक्ने ब्याक्तिहरुलाई साक्षरता बनाउनको लागी  रारा सिकाई अध्यान केन्द्र र श्रीनगर सिकाई अध्यान केन्द्र मार्फत  नगरपालिका को आर्थिक सहयोगमा २सय ६० जनालाई साक्षर बनाउर्ने हिसाबले हिजो आज साक्षरता कक्षा सँन्चालन गरीएको छायानाथ रारा नगरपालिकाका नगर प्रमुह हरिज शाहीले बताएका छन । 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने