२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङको बुङ्गलमा एक महिला रुखमा झुन्डिएको अवस्थामा फेला

२०७६, ५ श्रावण आईतवार १३:५४

सुरेश कुँवर | साउन ५, बझाङ | बझाङको बुङ्गल नगरपालिका वडा न ६ डिन्नु मा एक महिला रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेकि छन् |  खेतमा कोदो गोड्न हिनेकी स्थानीय  दिल ब बोहराकी  श्रीमती वर्ष २० कि  निर्मला बोहरा आइतबार  १० बजेतिर नजिकै रुखमा झुन्डिएको अवस्थामा मृत भेटिएकि हुन् |

स्थानीयका अनुसार उनी  बिहान करिब सात बजे खाना खाएर कोदो गोड्न हिनेकी थिइन् | खेत नजिकैको मेलको रुखमा प्लाष्टिक को डोरी (नाम्लो ) ले झुल्डीएको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई जानकारी गराए |

उक्त जानकारी पछि इलाका प्रहरी कार्यालय  बुङ्गल बाट प्रहरीको टोलि घटना स्थलसम्म पुगेको थियो | घटनाको बारेमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बुङ्गलले  जनाएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने