२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

उत्तरगंगा नदीले बगाउदा एकको मृत्यु , एक बेपत्ता

२०७६, ८ श्रावण बुधबार १४:०१

हेम विश्वकर्मा | साउन ८, बुर्तिबाङ | जिल्लाको ढोरपाटन नगरपालिका वडा नं ९ स्थित उत्तरगंगा नदीले बगाउँदा एकको ज्यान गएको छ भने एक बेपत्ता भएका छन् । आज दिउँसो करिब ३ बजेको समयमा नवीगाउँदेखि स्यालपाखे (घर) जानेक्रममा उनिहरुलाइ नदीले बगाएको हो । 

नदीले बगाउनेमा स्थानिय हर्कमान बिकका ५४ बर्षिय छोरा नर बहादुर बिक र पाण्डे बिकका अन्दाजी २२ बर्षिय छोरा सेते बिक रहेको प्रहरीचौकी ढोरपाटनका असइ सिवराज सुवेदीले जानकारी दिनुभयो । दुइ मध्य नर बहादुरको शव बगाएको ठाउँदेखी करिव ३०० मिटर तल स्थानियले मृत अबस्थामा फेला पारेका छन् भने सेतेको खोजिकार्य भइरहेको सुबेदीले जानकारी दिनुभयो । 

घटनास्थलमा यतिबेला ढोरपाटन स्थित नेपाली सेनाको टोली, प्रहरी, स्थानिय लगाएत पुगिसकेका छन् । सो क्षेत्रमा आज बिहानै देखि मुसलधारे पानि परिरहेको स्थानिय धन बहादुर बिकले बताउनुभयो । उक्त थानमा नदी तर्नका लागि पुल समेत छैन् । पटक पटक पुलकालागि माग गर्दा समेत सुनुवाइ नभएको स्थानिय प्रेम बहादुर बिकले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निर्वाचन छल्न सिंगापुर उडे शेरबहादुर देउवा नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा