2026-07-08 05:45 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा सेति नदिमा हामफालेर गरिन् किशोरीले आत्महत्या

2019-07-26

साउन १०, बझाङ | बझाङमा सेती नदीमा हाम फाल्दा एक किशोरीको मृत्यु भएको छ | जिल्लाको छविस पाथीभरा गाँउपालीका २ वस्ने वुद्घीराम बि.क की छोरी आरती वि.क ले सेती नदीमा हाम फाल्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङ्गले जनाएको छ । 

आरती बि .क जयपृथ्वी नगरपालीका वडा न ११ भोपुरमा आफ्नी फुपुको घरमा वस्दै आएकी  थिइन् |  शुक्रबार दिउसो तिर सेतीनदीमा हाम फाल्दा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको  छ ।

प्रहरीका अनुसार उनको आत्महत्याको कारणबारे अनुसन्धान भइरहेको र उनको पोष्टमार्टमा का लागी शव जिल्ला अस्पताल सिमखेतमा राखीएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले