२०८२, २२ चैत्र आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

रुपन्देहीमा नियमित रक्तदान गराउने १३८ सङ्घसंस्था सम्मानित

२०७६, १२ श्रावण आईतवार ११:००

साउन १२, रुपन्देही |  नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखा र रक्तसञ्चार सेवा केन्द्र बुटवल शाखाले त्रिपन्नौँ रक्तसञ्चार दिवसका नियमित रक्तदान गराउने  १३८ सङ्घसंस्थालाई आज सम्मान गरेको छ  । 

कार्यक्रममा प्रदेश नं ५ को आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव केशव आचार्यले प्रदेशमा कुनै पनि व्यक्तिले रगतको अभावमा जीवन गुमाउन नपर्ने अवस्था सिर्जना गर्नु आवश्यक भएको बताउनुभयो ।

नेपाल रेडक्रसका केन्द्रीय सदस्य सुदर्शन नेपाल, रेडक्रस प्रदेश नं ५ का महासचिव कृष्ण पङ्गेनी, नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देहीशाखाका अध्यक्ष कृष्ण चौहान, गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलम, विमलबहादुर शाक्यलगायतले रेडक्रसको पहुँचलाई सर्वसाधारणसम्म पु¥याउन जरुरी रहेकामा जोड दिनुभयो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विदेश पठाउने भन्दै ७३ लाख ७० हजार ठगी गर्ने चार जना पक्राउ जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते