२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुमा हजारौं रोपनी जग्गामा पहिरोले मासेपछि वृक्षा रोपण

२०७६, १९ श्रावण आईतवार ११:३९

दान बहादुर बुढा | साउन १९, मुगु | मुगुको छायानाथ रारा नगरपालिका वडा नम्बर ४ अन्तर्गत रहेको बुका खोलामा हजारौं रोपनी जग्गामा पहिराले आएपछि बल्ल बृक्षा रोपण सुरु गरेका छन । दुई दशक पहिला देखि अबिरल बर्षाका कारण आकासबाट आएको पानी र ताल्चा एयरपोट बाट आएको पानीले बुका खोला आसपासमा  रहेको भामबाडा गाँउका स्थानिय बासीको खेतीयोग्य जमिन पहिरोले बगाएर खेति योग्य जमिन मासिदै गए पछि पछिल्लो समयमा प्रत्यक बर्ष बिभिन्न प्रजातिका बिरुवाहरु लगाउदै आएको छन ।  

आज आईतबार बुका खोला सेतिवाडा नजिकै छायानाथ रारा नगरपालिकाको वडा कार्यालय देखि तल्लो भाग  स्थानिय बासी बाल क्लब ,आमा समुह,बाबा समुह,वडा नागरिक सन्जाल,र वडा नम्बर ४ को आयोजानमा कुनै पनि आर्थिक भार नपर्ने गरि २ सय बिरुवा उतिस, २सय रुईसका बिरुवा गरि ४ सय बिरुवा रोपिएको र प्रत्यक वर्ष ४सय देखी १ हजार सम्म बिरुवा लगाउर्ने कार्ययोजना बनाएको छायानाथ रारा नगरपालिका वडा नम्बर ४ का वडा अध्क्षय बिस्नकुमार भामले बताएका छन । 


सुक्खा भिरालो जमिन भएको हुदा ताल्चा एयरपोट देखीको पालि बुका खोलामा आउर्ने भएको हुदा स्थानिय बासीहरुको हजारै रोपनिको खेति योग्य जनिम खेराजाने भएको हुदा पहिरो रोक थामको लागी आवसेक बजेट ब्यबस्थापनको लागी केन्द्र सरकार,प्रदेश सरकार र स्थानिय सरकारसंग पनि पहल गरिएको छ । स्थानिय वडा तहबाट गर्न सकिने ब्यबस्था नियमित पहल गर्ने अध्यक्ष भामले बताएका छन ।

पुर्खा देखी  कोदो,धान,लगाएत अन्उ अन्न बालि खेति गरि जिवन जिवाह गर्ने यहिँ बुका खोलामा हो त्यतिखेर पानि नआउर्ने हुदा बुका खोला नाम राखेको हो, पछिल्ला समयमा ताल्चा एयरपोट देखिको पानि आउर्ने भएको हुदाँ सबै खेति योग्य जमिन पहिरोले खाई सकेको छ । अन्य स्थानिय बासीका कालपाल्त देखी चाक्टे बगर सम्मका २ दर्जन भन्दा बढी घर र एक आधारभुत सेतिबाडा बिद्यालय समेत पहिरोको उच्च जोखीममा रहेको छायानाथ रारा नगरपालिका वडा नम्बर ४का स्थानियबासि जयलक्ष्मी भामले बताएका  छन ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने