२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

मुगुमा ५ बर्षको सेवा सुविधा बिपन्न वर्गलाई दिने वडा अध्यक्षको घोषणा

२०७६, २० श्रावण सोमबार ११:१३

दान बहादुर बुढा  | साउन २०, मुगु | मुगुको छाँयानाथ रारा नगरपालिका ४ का वडा अध्क्षय बिष्णु कुमार भामले आफु जनप्रतिनिधी भए वापतको नेपाल सरकारबाट पाउर्ने सेवा वापतको तलब भता बुझने गरेको सबै रकम नगरपालिका भित्र रहेको सबै बिपत्न र्बगहरुलाई दिर्ने भामले घोषणा गरेका छन्  |

आज बिहान छायानाथ रारा नगरपालिका ढुम गाँउमा रहेका बिपत्न गरिब दलित बस्तीबाट एक पत्रकार सम्मेलन कार्यक्रम गरि राहत सामाग्री सहित हस्तान्तरण गरी सामाजिक उतरादायित्व सन्दर्भमा आफुले बिपत्न बर्गलाई सहयोग स्वरुप आफ्नो तलब भता दिर्ने बताएका छन । 


५ बर्ष सम्म हुर्ने सबै पारिश्रमीक तलब भता छायानाथ रारा नगरपालीका भित्र रहेको १ देखी १४ वडा सम्म रहेका गरिब बिपत्न दलित रहेका ३४ बस्तीहरुमा रहेकालाई फरक फरक हिसाबले  कुनै बस्तीका सरसफाई सामान,बिद्यार्थिहरुलाई किताब कापी, कलम, झोला,कुनै बस्तीमा खाद्यान्न,कुनै बस्तीमा भाडा वतान दिएर सहयोग गर्ने , गमगढी बजार चौन,चौतारा,बोटुधारा,ताल्चा एयरपोट,राराको मिलीचौर मा ६ स्थानमा सार्बजनिक शैचालय पनि बनाई दिर्ने उद्घोष गरेका छन ।  


वडा अध्क्षय भामले आज पहिलो दिन ढुम गाँउका १ सय ४४ घर परिवार लाई प्रत्येक घर धुरीलाई २ लिटरको दरले खाने तेल आफ्नो तलब भत्ताबाट ५० हजार बराबरको सहयोग बितरण गरेका छन ।  

स्थानिय बिपत्न बर्गका मानिसहरु निकै सुखी भएका छन । 


सहयोग पाउनु भन्दा पनि अन्य जनप्रतिनिधीहरु भोट माग्न आउन्छन । बिजय भएपछि कहिले पनि गाँउ घर नआउर्ने धेरै जनप्रतिनीधिहरु र नेताहरुको चलन रहेको छ । यी छायानाथ रारा नगरपालिका वडा नम्बर ४ का वडा अध्क्षय हप्ता महिना पछिक्षे गाँउ बस्ती आउर्ने जनताको दुख सुखमा साथ दिने गरेको हुदा वडा अध्क्षय भाम प्रति सबै जनताहरु खुसी भएका छन |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने