१ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

सवारी दुर्घटनमा परि एक जनाको मृत्यु ।

७ फाल्गुन २०७२, शुक्रबार २३:४४

फाल्गुण ८ , रामेछाप

काभ्रेमा भएको सवारी
दुर्घटनामा परि आज एक जनाको ज्यान गएको छ । रामेछापको सदरमुकाम मन्थलीबाट काठमाण्डौ गएको मोटरसाइकललाइ
काठमाण्डौबाट भकुण्डेबेशीतर्फ आइरहेको माइक्रोबसले ठक्कर दिदाँ मोटरसाइकलमा सवार रामेछाप जिल्ला भुजि
गाविसका ३६ बर्षिय नवराज सूनुवारको ज्यान गएको हो ।

गम्भीर घाइते भएका सूनुवारको धुलिखेल अस्पतालमा लैजादा बाटोमा नै ज्यान गएको
बताइएको छ । उनी भुजि गाविस ठिन्केपू निमाविका शिक्षक समेत रहेका छन् । मोटर साइकलमा सवार अर्का मन्थली
नगरपालीका राजन सूवेदी समेत घाइते भएका छन् उनको उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बङ्गलादेशमा निर्वाचन अघि आगमन भिसा निशेध कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही नेप्से परिसूचकमा झिनो अङ्कको सुधार के–पपको तालमा जापान–दक्षिण कोरिया निकटता कांग्रेस केन्द्रीय कार्यसमिति बैठक सुरु गाजामा युद्धविरामपछि सय भन्दा बढी बालबालिकाको मृत्यु : युनिसेफ काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले चीनको व्यापार अधिशेष ऐतिहासिक उचाइमा ‘निर्वाचनलाई सफल बनाउनु हाम्रो दायित्व हो’ सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम पार्टीको एकता जोगाउन सभापति देउवा लचक इरानमा हिंसा बढ्दै, ट्रम्पद्वारा संयम अपनाउन आग्रह मोटरसाइकलको ठक्करबाट वृद्धाको मृत्यु, चालक घाइते सुनचाँदीको मुल्य उच्च विन्दुमा कांग्रेस विशेष महाधिवेशन : आज निर्वाचनको कार्यक्रम सुशासन कार्यान्वयन गर्न सानो प्रयास पनि पर्याप्त छ : सञ्चारमन्त्री खरेल लोकतन्त्रको आत्मा निर्वाचन : आयुक्त तुलाधर किसानको आक्रोश संसद्सम्म नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार सावधान ! चुरोटभन्दा हानिकारक हुक्का