Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बाग्लुंगकि एक बृद्धा महिलाको शव चार दिनपछि बडीगाड छेउमा भेटियो

२०७६, १२ भाद्र बिहीबार ०७:४२

भदौ १२, बुर्तिबाङ | बगुलंगको निसीखोला गाउँपालिका वडा नं. ५ बस्ने वर्ष ६७ की हरिकला बुढाको शब चार दिनपछि वडीगाड नदीको किनारमा फेला परेको छ । प्रहरीले खोजी गर्ने क्रममा बुधबार बुढाको शव गुल्मीको मुसीकोट नगरपालिका वडा नं.१ बगाह नजिकै खोलाको छेउमा फेला पारेको थियो । 

 उनी गत भदौ ८ गते दिदीलाई भेट्न भनी घरबाट निस्किएकी थिइन् । सोही दिन  उनी बेलुकी करिब साढे ५ बजे ढोरपाटन नगरपालिका वडा नं. २ पाखुते नजिकै केहीबेर बसेर आराम गरेपछि एक्कासी खोलाछेउँबाट हेलिएर खोलामा बग्दै गरेको अवस्थामा बालुवा निकाल्दै गरेका कामदारहरुले प्रत्यक्ष देखेपछि स्थानीयबासी र प्रहरीलाई खबर गरेका थिए । उनको मानसिक सन्तुलन समेत ठिक नभएको पारिवारिक स्रोतले जनाएको छ । बुढाको शवलाई पोष्टमार्टम गरेपछि परिवारलाई बुझाइने ईलाका प्रहरी कार्यालय बुर्तिबाङले जनाएको छ । 

यसैबिच खोला तर्ने क्रममा खोलाले बगाएर मुसिकोट नगरपालिका १ बगाहाका ३५ बर्षिय कर्ण बहादुर जि.सीको मृत्यु भएको छ । उनी बाग्लुङ्गको बडिगाड गाउपालिका ५, जोगिबगरमा मृत फेला परेका हुन । उनी बिहान करिव ११ बजे काम बिशेषले बडिगाड गाउपालिका ५, एक्ले खेतबाट कालिरह भन्ने स्थानमा आएका थिए । घर जाने क्रममा  क्रममा तरेरै पारी जान्छु भन्दै बडिगाड खोला तर्न लाग्दा उनलाई खोलाले बगाएको प्रतक्षदर्शी लाल बहादुर नेपालीले बताएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै