२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

पाचौँ राष्ट्रपति रनिङशिल्ड मन्थली उमाविको हातमा (तस्विर सहित)

२०७२, ८ फाल्गुन शनिबार ०१:०७

फागुन ८, प्रज्वल पौडेल,
रामेछाप ।

रामेछापमा
जारी पाँचौ जिल्ला स्तरिय राष्ट्रपति रनिङशिल्ड खेलकुद प्रतियोगितामा शुक्रबार सम्पन्न भएको छ ।
प्रतियोगितामा संचालन भएका खेलको अंकको आधारमा सबैभन्दा बढि अंक ल्याउदै सदरमुकाम मन्थलीको मन्थली उच्च
माध्यामिक विद्यालय विजयी भएको छ ।

rastapati final 11

rastapati final 12e

जिल्ला
खेलकुद विकास समिति रामेछापको आयोजनामा भएको सो प्रतियोगितामा मन्थली उमावि मन्थलीले कुल २ सय १५ अंक
प्राप्त गरी प्रथम हुदै यस बर्ष पनि शिल्ड पाउन सफल भएको हो ।

rastapati final 10

प्रतियोगितामा गौरी शंकर उच्च माध्यामिक विद्यालय रामेछापले १ सय ६८ अंक प्राप्त गरी दित्तिय
भएको छ भने १ सय ५९ अंक प्राप्त गरी गोकुलगंगा उमावि रस्नालु तृतिय भएको छ ।

राष्ट्रिय खेलकुद परिषद सदस्य देवकुमार अधिकारीको प्रमुख आतिथ्यता एवम् जिल्ला
खेलकुद विकास समिति रामेछापका अध्यक्ष पुरुषोत्तम कडरियाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो

rastapati final 7

कार्यक्रममा विजयी विद्यालय तथा विद्यार्थीहरुलाई नगद पुरस्कार, शिल्ड, मेडल तथा प्रमाणपत्र
वितरण गरिएको थियो ।

rastapati final 2

rastapati final 5

पुरस्कार
वितरण…………

rastapati final 8

rastapati final 3

यस्तै
प्रतियोगिताको पूरुष भलिबलमा काकलिङ उमावि दोरम्बा प्रथम , अरुणोदय मावि सैपू द्धितिय भएको छ

rastapati final 13 e

तामाकोशी
जनजागृत उमावि खिम्ती र विष्णु जनज्योति मावि माकादुमले तृतीय स्थान हासिल गरेका छन् ।

rastapati final 6
यस्तै महिला भलिबलमा गोकुलगंगा उच्च
माध्यामिक विद्यालय रस्नालु प्रथम, बौद्ध माध्यमिक विद्यालय फूलासी द्धितिय र अरुणोदय मावि सैपु तृतीय
भएको छ । प्रतियोगीतामा एथ्लेटिक्स, भलिवल, कपर्दी, मार्सल आर्ट लगाएका
खेल सञ्चालन भएका थिए ।

rastapati final 14e

rastapati final 16e

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल