पर्वत ।

रामायणका चर्चित पात्र हनुमानजस्तै सिंगारिएर पर्वतका युवाले हनुमान नाच देखाएका हुन् । पौने ३ सय वर्ष पुरानो हनुमान नाच पर्वतमा पहिलो पटक नेवार समुदायले देखाएका छन् ।

नेपालबाटै लोप हुन लागेको हनुमान नाँच संरक्षण्मा पर्वत र बागलुङ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत ।

रामायणका चर्चित पात्र हनुमानजस्तै सिंगारिएर पर्वतका युवाले हनुमान नाच देखाएका हुन् । पौने ३ सय वर्ष पुरानो हनुमान नाच पर्वतमा पहिलो पटक नेवार समुदायले देखाएका छन् ।

नेपालबाटै लोप हुन लागेको हनुमान नाँच संरक्षण्मा पर्वत र बागलुङ"/>

२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

पौने ३ सय वर्ष पुरानो हनुमान नाच देखाइयो

२०७६, १५ भाद्र आईतवार ०४:५७

पर्वत । रामायणका चर्चित पात्र हनुमानजस्तै सिंगारिएर पर्वतका युवाले हनुमान नाच देखाएका हुन् । पौने ३ सय वर्ष पुरानो हनुमान नाच पर्वतमा पहिलो पटक नेवार समुदायले देखाएका छन् । नेपालबाटै लोप हुन लागेको हनुमान नाँच संरक्षण्मा पर्वत र बागलुङका युवाहरु जेटेका छन् । लोपोन्मुख र अनौठो प्रकारको हनुमान नाँच संरक्षणको खडेरी परिरहेको समयमा युवाहरुले हनुमान नाच देखाएका हुन् ।कम्तीमा १३ जोडी र बढीमा १५ जोडी हनुमान बनेर पँधेराबाट यो नृत्य सुरु गरेर बजार घुमाउने चलन छ । ‘अष्टचिरञ्जीवीका रूपमा हनुमानलाई पूजा गर्ने र उनैको नाच प्रदर्शन गर्दा जीवनभर शक्ति प्राप्त हुने विश्वासले यो नृत्य देखाइन्छ, ।‘दुई सय ८० वर्षअघि भक्तपुरमा मनाइने यो नाच बागलुङमा पनि संरक्षित हुन थालेको छ ।’ रामका सेवक भएकाले हनुमान नाच देखाउँदा धर्म मिल्ने, हनुमानको झंै शक्ति मिल्ने, समाजमा वीर व्यक्तिको संज्ञा पाउने र कामगर्ने जाँगर पलाउने लगायतका विश्वास गरिन्छ ।

१६ वर्षदेखि ४० वर्षका युवालाई हनुमान बनाइने र बन्नुपूर्व साता दिनसम्म युवाहरूले व्रहमचर्यमा बस्नुपर्छ । रामायणको कथामा आधारित नाँच भएकाले हिन्दुधर्म मान्ने सबैले यो संस्कृति संरक्षणमा भाग लिन्छन । नेवार समुदायको अगुवाईमा यो नाच पहिलो पटक देखाइएको हो ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित