२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कपिलवस्तु - KPL

कपिलबस्तुको बेथी नदीमा बेपत्ता तीनमध्ये एकको शव फेला

२०७६, १७ भाद्र मंगलवार ०५:२०

भदौ १७, बुटवल | कपिलबस्तुको शुद्धोधन गाउँपालिका नदीमा नुहाउने क्रममा बेपत्ता भएका तीन जनामध्ये एकको शव फेला परेको छ | तीजको अवसरमा सोमबार बिहान स्थानीय नदिमा नुहाउन गएका तीन महिला बेपत्ता भएका थिए।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार नदीमा बेपत्ता भएका तीनमध्ये एकको शव मंगलबार बिहान फेला परेको हो । बेपत्तामध्येकी १५ वर्षीया तारा कहारको शव नदीमा तैरिएको अवस्थामा फेला परेको प्रहरीले जानकारी दिए | शुद्धोधन गाउँपालिका वडा नं. ६ को बेथी नदीको वेलभरिया सन्तघाटमा सोमबार बिहान नुहाउन गएका ८ वर्षीय खुब्बु रैदास र २५ वर्षीय तारामती कोहार नदीमा डुबेर बेपत्ता भएका थिए ।

बेपत्ता अरु दुई जना भने फेला नपरेको प्रहरीले जानकारी दिए। सोमबार दिनभर खोजी गरिएको र मंगलबार पनि बिहानैदेखि बेपत्ताको खोजी थालिएको प्रहरीको भनाई छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने सभामुखमा निर्वाचित भए संविधान र कानुनको पालना गर्दै न्यायसम्मत काम गर्छु : डीपी अर्याल घुस रकमसहित सशस्त्र प्रहरीका एक इन्स्पेक्टर पक्राउ एसईईमा नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ