२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङको केदार स्युँ गाउँपालिकामा एक जनाको शव फेला

२०७६, १७ भाद्र मंगलवार ०५:५४

धुर्ब बिष्ट | भदौ १७, धुर्ब बिष्ट | सोमबार बझाङको केदार स्युँ गाउँपालिका बाग्थला नजिकै एक जनाको वेवारिसे शव फेला परेको छ | जिल्लाको बाग्थला-विजगडा सडक खण्ड अन्तर्गत बाग्थलाबाट १ किलोमिटर माथि सडकको तल्लो छेउमा शिक्षकको पोसाक लगाएको अवस्थामा करिब ५० बर्ष उमेरको एक जनाको शव  फेला परेको हो | 

सोमबार दिउँसो करिब ३ बजे कालंगा हाइड्रोपावरका टिप्पर चालकले देखेपछि नजिकै रहेको र बाग्थला चेक पोस्ट प्रहरीलाई जानकारी गराएको प्रहरीले जानकारी दिएको छ । मृतक ब्यक्ति सोमबार बिहान मात्रै धनगढीबाट आएको  र बाग्थलामा रक्सी पनि सेवन गरेको खुलेको छ |

तर कुन गाडीमा आयो त्यो  थाहा नभएको बाग्थाला चेक पोस्टकाले जानकारी दिएको छ । घटना बारेमा थप अनुसन्धान भईरहेको बाग्थला चेक पोष्टका प्रहरीले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने