2026-07-26 09:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बझाङ्ग - BJN

बझाङमा १२ किलो चरेश सहित ४ जना प्रक्राउ

भदौ १८, बझाङ | झोलामा लुकाई छिपाई गाडीबाट धनगढी तर्फ लैजादै गरेको अबस्थामा १२ किलो चरेश सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। सुदूरपश्चिम यातायातको ना ८ ख १०७४ नम्बरको यात्रुबहाक बसमा लुकाएर राखेको अवस्थामा चेकजाँचको क्रममा बित्थड प्रहरी चौकीले १२ किलो चरेश सहित ४ जनालाई पक्राउ गरेको हो |

पक्राउ पर्नेमा सुर्मा गाउँपालिका १ दौलीचौरका ५८ बर्षिया हरिबिर बोहरा, उनकी श्रीमति ४८ बर्षिया रनकला बोहरा, सुर्मा गाँउपालिका १ कै ६० बर्षिया लछी बोहरा र बस मालिक समेत रहेका केदारस्यु गाउँपालिका ५ का ४२ बर्षिया काँसि ठगुन्नालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ |

प्रहरीले  गाडी चेक जाँच गर्ने क्रममा तीन वटा झोलामा चरेश भेटाएको र थप अनुसन्धान भईरहेको जनाएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ