गरको विकासमा नगरबासीलाई प्रत्यक्षरुपमा संलग्न बनाउन फलेवास नगरपालिकाले जनतासँग विकास संबाद गरेको छ ।

नगरपालिकाबाट हुने विकासे योजनामा नगरबासीको प्रत्यक्ष संलग्न बनाउनको लागि विकास संवादको आयोजना गरिएको हो । नगरका ११ वडामा विकास संवाद कार्यक्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... गरको विकासमा नगरबासीलाई प्रत्यक्षरुपमा संलग्न बनाउन फलेवास नगरपालिकाले जनतासँग विकास संबाद गरेको छ ।

नगरपालिकाबाट हुने विकासे योजनामा नगरबासीको प्रत्यक्ष संलग्न बनाउनको लागि विकास संवादको आयोजना गरिएको हो । नगरका ११ वडामा विकास संवाद कार्यक्"/>

2026-09-14 07:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

फलेवासमा गुनासाका चाङ, मेयर शर्माका आफ्नै पीडा (भिडियोसहित)

गरको विकासमा नगरबासीलाई प्रत्यक्षरुपमा संलग्न बनाउन फलेवास नगरपालिकाले जनतासँग विकास संबाद गरेको छ ।

नगरपालिकाबाट हुने विकासे योजनामा नगरबासीको प्रत्यक्ष संलग्न बनाउनको लागि विकास संवादको आयोजना गरिएको हो । नगरका ११ वडामा विकास संवाद कार्यक्रम संचालन गरी नगरपालिकाले नागरिकलाई प्रत्यक्ष रुपमा नगरको विकासमा जुट्न आग्रह गरेको छ ।

नगरबासीले भने शिक्षा, स्वास्थ्य, खानेपानी, यातयात लगायतका विकासका पूर्वधारमा जोड दिएका छ । नगरभित्र ५ किलोमिटर सडक मात्रै कालोपत्रे भएको अवस्थामा नगरपालिकालाई स्थानीयले सडक कालोपत्रे गर्न दबाब समेत दिएका छन् । नगरबासीले वडा तहबाट चुस्त रुपमा काम हुन नसकेको गुनासो समेत गरेका छन् ।

फलेवास नगरपालिकाका नगरप्रमुख पदमपाणी शर्माल केन्द्रिय तथा प्रादेशिक सरकारबाट स्थानीय सरकारलाई पुर्ण अधिकार नदिदा नागरिकका अपेक्षा अनुसारका काम गर्न  केहि असहज भएको बताए । उनले नागरिकलाई नगरप्रतिको अपनत्व दिलाउनको लागि नागरिक संवाद कार्यक्रमको आयोजना गरेको बताए ।

  नगरपालिकाले यस वर्ष क्लिन, ग्रिन कार्यक्रम संचालन गरिने, सुकुम्बासीलाई आवस स्मार्ट, विद्यालय , उत्कृष्ट हुने विद्यालयलाई बस हस्तान्तरण  ,जटिल किसिमका प्रसुति व्यथाका महिलालाई निशुल्क एम्बुलेन्स सेवा, बृहत कृषि उत्पादन कार्यक्रम, एक टोल एक हलो वितरण, जेष्ठ नागरिक स्वास्थय उपचार लगायतका नागरिक सेवाका कार्यक्रम रहेको  ल्याएको छ । जिल्लाका ७ स्थानीय तहमा मध्ये फलेवास नगरापलिकाले पहिलो पटक यस्तो कार्यक्रम ल्याएको हो । अन्य तहमा भने जनताको गुनासो सुन्ने कुनै पहल भएको देखिदैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले