२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रामेछाप - RMC

काँग्रेस रामेछापको सभापतिमा लवश्री न्यौपाने बिजयी (फोटो फिचर)

२०७२, ८ फाल्गुन शनिबार ११:२०

फाल्गुण ८,प्रज्वल पौडेल, रामेछाप ।

नेपाली काङग्रेस रामेछापको जिल्ला सभापतिमा लवश्री न्यौपाने
विजयी भएका छन् । कुल खसेको ५ सय ९६ मत मध्ये न्यौपानेले ३ सय १० मत ल्याएर सभापतिमा विजयी भएका हुन्

labashree 2

उनका प्रतिष्पर्धि
अर्जुन केसिले २ सय ७७ मत प्राप्त गरे ।पार्टीका सभापति सुशिल कोईरालाको निधन भएपछि स्थगित भएको चुनावि
प्रक्रिया शनिबार भएको थियो । यसअघि माघ २६ मा सभापति पदको लागि भएको निर्वाचनमा अर्जुन केसी, लवश्री
न्यौपाने र कृष्णबहादुर महत कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि काँग्रेसको विधान अनुसार बढी मत
ल्याउने अर्जुन केसी र लवश्री न्यौपाने बिच पुन प्रतिस्पर्धा भएको हो ।

labashree 2

विजयी
उमेद्वार

बिजय भएपछि
आफुले  नेपाली काग्रेसको  सागठन लाई चुस्त दुरुस्त बनाउने, कार्यकर्ताको भावना अनुरुप काम गर्ने र
स्थानीय निर्बाचनमा नेपाली काग्रेसलाई बहुमत पुर्या‍उन  आफ्नो पहल हुने योजना सार्बजनिक गरेका थिए

labashree 5

सभापति बाहेक अन्य
सबै पदको मत परिणाम भने यसअघि नै आई सकेको छ । मतपरिणाम अनुसार सचिवमा लेखबहादुर कार्की र कोषाध्यक्षमा
कुमार श्रेष्ठ निर्वाचित भइसेका छन् । विजयी भएसँगै नेपाली काग्रेसको टोलि जिल्ला विकास समिति
प्राङ्गणबाट विपि चोक सम्म बजार परिक्रमा गरेको छ ।

labashree 4

निर्वाचन समितिले निर्वाचित पदाधिकारीलाई शनिबार नै प्रमाणपत्र हस्तान्तरण गरेको
छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने