२०८२, २१ चैत्र शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

सिद्धार्थ राजमार्गमा पहिरोले स्कार्पियो पुरियो, चालकको मृत्यु

२०७६, २७ भाद्र शुक्रबार ०६:१९

भदौ २७, बुटवल | सिद्धार्थ राजमार्गको पाल्पा-बुटबल सडकखण्डमा शुक्रबार बिहान स्कार्पियो र जिप पहिरोमा पुरिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ | पाल्पाको तिनाउँ गाउँपालिकास्थित बुटवल-पाल्पा सडकखण्डमा गएको सुख्खा पहिरोमा स्कार्पियो र जिप पुरिएका हुन् |

लु २ च ५९३८ नम्बरको स्कार्पियो र लु१ज २६१७ नम्बरको जिप पहिरोमा पुरिएको प्रहरीले जनाएको छ। बिहान ११ बजे गएको पहिरोमा पुरिँदा स्कार्पियोका चालक कमल परियारको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटनामा ६ यात्रु घाइते छन्। त्यसमध्ये दुई यात्रुको अवस्था गम्भीर छ। जिप पाल्पाबाट गुल्मी र स्कार्पियो बुटवल आउँदै थिए | घाइतेहरूलाई उपचारका लागि लुम्बिनी अस्पताल बुटवल ल्याइएको छ। पहिरोले अवरुद्ध राजमार्ग खुलाउन प्रहरीले पहल गरिरहेको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
जिप दुर्घटना हुँदा १३ जना घाइते जुवातास खेलिरहेको अवस्थामा १९ जना पक्राउ स्वास्थ्यकर्मीलाई न्यूनतम पारिश्रमिक दिन मन्त्रालयको निर्देशन मतदाता नामावली भाेलिदेखि सङ्कलन गरिँदै घरको तीन तला माथिबाट खस्दा एक बालिकाको मृत्यु प्रधानमन्त्री शाहलाई अष्ट्रेलियाली विदेशमन्त्रीको बधाई रवि लामिछाने र ज्ञानेन्द्र शाहीबिच भेटवार्ता नेपाली कांग्रेसलाई एकढिक्का बनाउनलाई म अन्त्यसम्म प्रयास गर्नेछु: शेखर कोइराला देशका विभिन्न जिल्लामा आज तीव्र हावाहुरी चल्ने सम्भावना विमानस्थलमा यात्रुलाई दुःख दिने १८ जना पक्राउ काठमाडौँका विभिन्न क्षेत्रबाट १३ जना पक्राउ सरकारले तीव्र गतिमा काम गरिरहेको छ: अर्थमन्त्री वाग्ले गण्डकीका सांसदसँग प्रधानमन्त्री बालेन शाहको छलफल नयाँ शैक्षिकसत्र सुरु भएपछि मात्र भर्ना लिन सर्वाेच्चको आदेश रोजगारीका लागि विभिन्न देशहरू पठाउने भनी ठगी गर्ने चार जना पक्राउ मोबाइल प्रयोग गरी चिट चोर्ने तीन परीक्षार्थी पक्राउ सभामुख पदमा डीपी अर्यालको एकल उम्मेदवारी एमाले सचिवालयको बैठक जारी बस र माइक्रो आपसमा ठोक्किँदा १० घाइते नागरिकका आवाजलाई दमन गर्ने वा नागरिकका मुद्दा बन्देज लगाउने व्यवहार अब हुँदैन: रवि लामिछाने