महेन्द्र  जिसी पर्वत


  जिल्ला भित्रका कुनै पनि शैक्षीक  कार्यक्रमा होस या विद्यालय भित्र किन नहोस  राष्ट्रिय वालि  शिक्षा सदन कुश्माले  कुनै न कुनै स्थान हा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... महेन्द्र  जिसी पर्वत


  जिल्ला भित्रका कुनै पनि शैक्षीक  कार्यक्रमा होस या विद्यालय भित्र किन नहोस  राष्ट्रिय वालि  शिक्षा सदन कुश्माले  कुनै न कुनै स्थान हा"/>

2026-09-14 06:21 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

जाग्दै राष्ट्रिय वाल शिक्षा सदन पर्वत

महेन्द्र  जिसी पर्वत

  जिल्ला भित्रका कुनै पनि शैक्षीक  कार्यक्रमा होस या विद्यालय भित्र किन नहोस  राष्ट्रिय वालि  शिक्षा सदन कुश्माले  कुनै न कुनै स्थान हाँसील  गरेरै छाडछ ।  पछिल्ला दिनहरुमा विद्यालयको सकृयता  र शैक्षीक अभ्यासले विद्यालयका  वालवालिकाहरुलाई  स्थान दिलाउने गरेको हो ।  शिक्षासँगै अतिरिक्त अभ्यास  व्यवहारीक ज्ञानको विकास गराउने विद्यालय अव्बल रहँदै आएको  छ ।  राष्ट्रिय वाल दिवषको अवसरमा जनजागृती भूतपूर्व बिद्यार्थि संघ थापाठानाले आयोजना गरेको जिल्ला स्तरीय बक्तृत्वकला प्रतियोगितामा प्रथम स्थान हाँसील गरेको छ भने  गएको हप्ता    जेसीज सप्ताहमा आयोजना गरीएको लोक नृत्य प्रत्योगितामा  राष्ट्रिय वाल शिक्षा सदन प्रथम भएको  हो ।  भने जेसीज सप्ताहमा  लोक नृत्य प्रत्योगितामा पनि विद्यालय प्रथम भएको हो ।

 १२  विद्यालय सहभागि भएको प्रत्योगितामा  राष्ट्रिय वाल शिक्षा सदन प्रथम र  आदर्श आवाशिय मावि  द्धितीय र नारायण मावि तृतीत भएका हुन ।  लोक संस्कृती जगाउन तथा युवा पिडीहरुमा संस्कर सीकाउन आयोजना गरीएको लोक नृत्य  प्रत्योगितामा  जिल्ला कै जेठो संस्थागत विद्यालयले प्रथम स्थान हाँसील गरेको जेसीज अध्यक्ष मोहन आचार्यले बताउनु भयो ।   प्रत्योगितामा प्रथम  स्थान  प्राप्त गर्ने विद्यालयहरुलाई रनिङ शिल, नगद र प्रमाण पत्रले सम्मान गरीएको र यस्तै द्धितीय  र तृतीय हुने विदालयलाई  नगद प्रमाण पत्र द्धारा सम्मान गरीएको जेसीजले जनाएको हो ।

 जेसीजले आयोजना गरेको बतृत्वकला प्रत्योगितामा तृतीय बन्न सफल भएको  विद्यालय   राष्ट्रिय वाल दिवषको  अवसरमा फलेवास नगर  थापाथानाामा  अयोजित   आधारभुत विद्यालय तहको  जिल्ला स्तरीय वतृत्वकलामा  प्रथम भएको हो । प्रत्योगितामा द्धितीय विश्व ज्योती मावि सिल्मी भएको हो भने  तृतीय आइवल एकेडेमी  कटुवा चौपारी रहेका हुन ।

यस्तै सान्तवना नमुना आवाशिय मावि रहेका हुन ।  जिल्लाका सामुदायीक र संस्थागत ३० विद्यालययहरुको सहभागितामा बक्तृत्वकला प्रतियोगितामा  विद्यालयका छात्रासम्रचना शर्मा प्रथम भएकी हुन । यती मात्र होईन  नगर स्तरीय प्रत्योगितामा पनि विद्यालयले सहभागिता जनाउँदै आएको कुश्मा नगर पालिकाले आयोजना गरेको  नगर स्तरीय निबन्ध प्रत्योगितामा  तृतीय स्थान हाँसील गरीसकेको  छ भने   नगर स्तरीय हाजीरी जवाफ प्रत्योगितामा पनि तृतीय स्थान हासीँल गरेको हो ।

 विद्यालयमा हुने अतिरिक्त अभ्यास  शैक्षीक  सुधारका प्रयास गुणस्तरका लागि  शिक्षकहरुको एकरुपताका कारण विद्यालय सफल बन्दै गएको  विद्यालयका प्रिन्सीफल थानेश्वर ढकालले जानकारी दिनुभयो ।   विद्यालयमा हुने शैक्षीक तथा  अतिरिक्त अभ्यास  नियमीत  शुत्रबारे कार्यक्रमका कारण पनि विद्यालयले विभिन्न शैक्षीक पैदर्शनी र पंत्योगितामा सफलता हाँसीक गर्न सकेको हो  । अहीले विद्यालयमा    २७ शिक्षक शिक्षीकाहरुले अध्यापन गराउँदै आएका  छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले