पर्वत । मध्यपहाडी लोकमार्ग अन्तरगत पर्वत खण्मा ठाउँठाउँमा पहिरो गएको छ । तीनदिनदेखि परेको अविरल वर्षाका कारण  एक दर्जनभन्दा बढी साना तथा ठूलो पहिरो गएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । ठाउँठाउँमा पहिरो र अविरल वर्षाका कारण लोकमार्गको निर्माणका"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... पर्वत । मध्यपहाडी लोकमार्ग अन्तरगत पर्वत खण्मा ठाउँठाउँमा पहिरो गएको छ । तीनदिनदेखि परेको अविरल वर्षाका कारण  एक दर्जनभन्दा बढी साना तथा ठूलो पहिरो गएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । ठाउँठाउँमा पहिरो र अविरल वर्षाका कारण लोकमार्गको निर्माणका"/>
2026-11-04 05:57 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

मध्यपहाडी लोकमार्गमा ठाउँठाउँमा पहिरो, खोलाले ट्याक्सी बगायो

पर्वत । मध्यपहाडी लोकमार्ग अन्तरगत पर्वत खण्मा ठाउँठाउँमा पहिरो गएको छ । तीनदिनदेखि परेको अविरल वर्षाका कारण  एक दर्जनभन्दा बढी साना तथा ठूलो पहिरो गएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ । ठाउँठाउँमा पहिरो र अविरल वर्षाका कारण लोकमार्गको निर्माणकार्य रोकिएको छ ।

 कुस्मा नगरपालिका ४ अर्मादीको घुम्तीमा रहेको गिलमेरी खोलाले ट्याक्सी बगाएको छ ।  खोलामा आएको भेलले ध १ ज ६६० नम्बरको ट्याक्सी बगाएको हो । बेनीबाट बिरामी लिएर पोखरा जाँदै गरेको उक्त ट्याक्सी खोलाले बगाएको हो ।

 पर्वत र कास्कीको सिमानामा आएको पहिरो खुल्न भने कम्तीमा पनि चार घण्टा लाग्ने अनुमान गरिएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका ५ मा पर्ने झोबाङको भिरबाट खसेको पहिरोले पोखरा सडक पूर्ण रूपमा अवरुद्ध भएको छ । पहिरो हटाउने काम भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पोखराले गुमायो छैठौँ विकेट एमालेसहित सबै कम्युनिस्ट शक्तिहरू एकजुट हुनुपर्छ : प्रचण्डको आह्वान मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक युक्रेनमा रुसी आक्रमण : मृत्यु हुनेको सङ्ख्या २९ पुग्यो, ४८ जना बेपत्ता एनपीएल : टस जितेर लुम्बिनीले रोज्यो बलिङ, पोखरा पहिले ब्याटिङ गर्दै छिटो र सहज न्यायका लागि मेलमिलापसम्बन्धी विधेयक ल्याइएको हो : कानूनमन्त्री गौतम एनपीएल : विराटनगरसँग जनकपुर २ रनले पराजित डोल्पा कारागारबाट सुरुङ खनेर भागेका ८ कैदीमध्ये दुई जना पक्राउ कांग्रेसको आन्तरिक विषयमा हस्तक्षेप नगर्नू : देवराज चालिसे एनपीएल : विराटनगरद्वारा जनकपुरलाई १७५ रनको लक्ष्य सरकारको कार्यशैलीमाथि कांग्रेसको प्रश्न, संसद्‌मै छलफल गर्न माग एनपीएल : जनकपुरविरुद्ध इमरान शेखको अर्धशतक रुपन्देहीमा महिला हत्या प्रकरण : चार जना पक्राउ मन्त्रिपरिषद् बैठक बस्दै एनपीएल : टस जितेर जनकपुरले रोज्यो बलिङ, विराटनगर पहिले ब्याटिङ गर्दै ट्रम्पको लोकप्रियताको परीक्षा : अमेरिकामा आज मध्यावधि निर्वाचन जुनसुकै कम्पनीको ग्यास सिलिन्डर साट्न पाउनुपर्ने माग गर्दै सर्वोच्चमा रिट नेपाली बजारमा सुनको मूल्यमा वृद्धि, चाँदी सस्तियो सरकारलाई असहयोग गर्दैनौँ, गलत काम गरे प्रश्न उठाउँछौँ : प्रदीप पौडेल मध्यपूर्वका नेपाली श्रमिकका मुद्दा राष्ट्रिय नीतिमा स्थापित हुँदै, ९औँ एनआरएनए क्षेत्रीय सम्मेलन कतारमा हुँदै